हेर्नूहोस् आज कहाँको तापक्रम कति रहला ? - Chaitanya News
  • 2026-05-02
  • 23:49:30
  • शनिबार,बैशाख १९, २०८३
  • हेर्नूहोस् आज कहाँको तापक्रम कति रहला ?

    हेर्नूहोस् आज कहाँको तापक्रम कति रहला ?

    काठमाडौँ– देशभर मनसुन सक्रिय रहेपनि केही स्थानहरूमा आज पनि तापक्रम ३५ डिग्रीसम्म पुग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आज ताप्लेजुङ, धरान, जिरी, काठमाडौँ, पोखरा, वीरेन्द्रनगर लगायतका सहरमा पानी पर्ने सम्भावना छ।

    सबैभन्दा बढी तापक्रम धनगढी र भैरहवामा रहनेछ । त्यहाँको तापक्रम ३५ डिग्रीसम्म पुग्नेछ भने सबैभन्दा कम जोमसोममा १४ डिग्रीसम्म पुग्ने देखिन्छ।

    नेपालगन्ज, सिमरा र जनकपुरको तापक्रम ३४ डिग्रीसम्म पुग्ने महाशाखाले जानकारी दिएको छ।