निजामती सेवाका अधिकृत सातौँ तहका लागि सुदूरपश्चिम प्रदेश लोक सेवाले खुलायो विज्ञापन, हेर्नुस् सूचना - Chaitanya News
  • 2026-07-09
  • 04:49:39
  • बुधबार,आषाढ २४, २०८३
  • निजामती सेवाका अधिकृत सातौँ तहका लागि सुदूरपश्चिम प्रदेश लोक सेवाले खुलायो विज्ञापन, हेर्नुस् सूचना

    निजामती सेवाका अधिकृत सातौँ तहका लागि सुदूरपश्चिम प्रदेश लोक सेवाले खुलायो विज्ञापन, हेर्नुस् सूचना

    काठमाडौँ– सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाका अधिकृत सातौँ तहका प्राविधिक पदमा विज्ञापन खुलाएको छ।

    आज (शुक्रबार) प्रदेश आयोगले एक सूचना जारी गर्दै पहिलो संशोधन ऐन, २०७९ बमोजिम अधिकृत सातौँ तहमा सेवा, समूह, उपसमूह र तहका पदको आ.प्र.अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्न अधिकृतको विज्ञापन खुलाएको हो।

    योग्यता पुगेका उम्मेदवारहरूले आजदेखि जेठ ८ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर जेठ १५ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् ।