1. विश्वको सबैभन्दा लामो पर्वतमाला कुन महादेशमा पर्दछ ?
A. एशिया B. दक्षिण अमेरिका
C. अन्टार्कटिका D. युरोप
2. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
समूह I समूह II
a. बैकाल 1. क्यानडा
b. भोस्टोक 2. अन्टार्कटिका
c. निपिगोन 3. ईथियोपिया
d. ताना 4. रसिया
A) a3,b2,c4,d1 B) a4,b2,c3,d1
C) a2,b3,c1,d4 D) a4,b2,c1,d3
3. तल दिइएका मध्ये सबैभन्दा कम उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ?
A. धनुषा, जनकपुर B. महोत्तरी, जलेश्वर C. सर्लाही, मलङ्गवा D. सिन्धुली, सिन्धुलीगढी
4. कुन भनाई गलत छ ?
A. दक्षिण कोरियामा १७९ जनाको ज्यान जाने गरी विमान दुर्घटना सन् २०२४ डिसेम्बर २९ मा भएको हो ।
B. हाल गोरखापत्रमा दैनिकबाट प्रकाशन हुने मातृभाषाको संख्या ४५ पुगेको छ ।
C. दक्षिण कोरियामा राष्ट्रपति युन सुक येओलले “मार्सल” को घोषणा सन् २०२४ डिसेम्बर ३ मा गरेका हुन् ।
D. फिफा सर्वोत्कृष्ट महिला खेलाडी २०२४ एलिसा नेहर हुन् ।
5. विद्युत विकास मार्गचित्र २०८१ अनुसार सन् २०३५ सम्ममा नेपालको विद्युत जडित क्षमता कति पु¥याउने लक्ष्य लिएको छ ?
A. ३१ हजार ५०० मेगावाट B. २८ हजार ५०० मेगावाट
C. २८ हजार ६०० मेगावाट D. २८ हजार ७०० मेगावाट
6. नेपालको पूर्वदेखि पश्चिममा रहेका देहायका हिमशृखंलाको सही क्रम कुन हो ?
A. निलगिरी, दामोदर, अन्नपुर्ण र धवलागिरी B. अन्नपुर्ण, दामोदर, निलगिरी र धवलागिरी
C. निलगिरी, अन्नपुर्ण, दामोदर र धवलागिरी D. दामोदर, निलगिरी, अन्नपुर्ण र धवलागिरी
7. ”Astronautics” तल दिइएका मध्ये कुन सँग सम्बन्धित रहेको छ ?
A. ब्रहमाण्ड सम्बन्धी अध्ययन गर्ने विषय B. अन्तरिक्षयात्रा सम्बन्धी अध्ययन गर्ने विषय
C. आकाशीय पिण्डहरुको नामकरण गर्ने विषय D. चन्द्रमाको बारेमा अध्ययन गर्ने विषय
8. फ्रान्सेली राज्यक्रान्ति हुँदा त्यहाका राजा को रहेका थिए ?
A. जेम्स द्धितिय B. राजा जोन द्धितिय C. जार निकोलश द्धितिय D. लुई सोह्रौ
9. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
प्रधानमन्त्री विशेषता
A. जंगबहादुर राणा 1. चर्खा प्रचारमा रोक लगाउने
b. रणोद्धिप सिंह 2. युरोप भ्रमण गर्ने पहिलो प्रधानमन्त्री
c. वीरशमशेर 3. पात्रो छाप्ने चलनको शुरुवात
d. भीमशमशेर 4. नेपालमा प्रथम मोटर चढ्ने व्यक्ति
A) a1,b2,c3,d4 B) a2,b3,c4,d1
C) a2,b1,c4,d3 D) a3,b2,c4,d1
10. नेपालमा जनआन्दोलनको अन्त्य कहिले देखि भएको हो ?
A. वि.सं. २०४६ चैत्र २६ B. वि.सं. २०४६ चैत्र २७
C. वि.सं. २०४६ चैत्र २८ D. वि.सं. २०४६ चैत्र २९
11. UNO उथान्त पुरस्कार पाउने नेपालका प्रधानमन्त्री को हुन् ?
A. गिरिजा प्रसाद कोईरला B. शेर बं. देउवा C. माधव प्रसाद नेपाल D. सुशिल कोईरला
12. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. बुद्धलाई मार्न खोज्ने भिक्षु देवदत्त हुन ।
२. बुद्धलाई ज्ञान प्राप्त गर्ने वेला खिर पकाएर खुवाउने महिला सुजाता हुन ।
३. बुद्धले प्रथम उपदेश दिएको ठाउँ बज्रशिला हो ।
A. सबै सहि B. १ र २ मात्र सहि C. २ र ३ मात्र सहि D. १ र ३ मात्र सहि
13. वि.सं. २०७८ सालको जनगणना अनुसार ५ वर्ष सोभन्दा मुनिका बालबालिकाहरु जन्मदर्ता कति प्रतिशत रहेको छ ?
A. ७३ प्रतिशत B. ७४ प्रतिशत C. ७५ प्रतिशत D. ७६ प्रतिशत
14. अन्तर्राष्ट्रिय मुद्रा कोष, २०२४ अनुसार नेपालको आर्थिक वृद्धिदर कति रहेको छ ?
A. ३.८७ प्रतिशत B. ६ प्रतिशत C. ६.३ प्रतिशत D. ३.१ प्रतिशत
15. निम्न लिखित जोडा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
उपकरण आविष्कारक
१. प्रिन्टिङ प्रेस -जोहानेस गुटिनवर्ग
२. क्यालकुलेटर – रवर्ट वाट्सनवाट
३. टेलिभिजन -अलेक्जेण्डर ग्राहमबेल
A. १ र २ मात्र B. २ र ३ मात्र सहि
C. १ मात्र सहि D. माथिका सबै
16. महिला T-20 विश्वकप क्रिकेट, २०२४ कुन देश विजेता भएको हो ?
A. न्युजिल्याण्ड B) UAE C. अष्ट्रेलिया D. दक्षिण अफ्रिका
17. आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार बहुआयामिक गरिबी रहेको जनसंख्या (शहरी क्षेत्र) कति प्रतिशत रहेको छ ?
A) 18.34% B) 17.4% C) 24.66% D) 12.3%
18. निम्नमध्ये कुन प्रधानमन्त्रीले मदन पुरस्कार प्राप्त गरेका थिए ?
A. बी.पी कोईरला B.नगेन्द्र प्रसाद रिजाल
C. तुलसी गिरी D.लोकेन्द्र बहादुर चन्द
19.१६ औ ब्रिक्स सम्मेलन, २०२४ अनुसार तलका भनाई विचार गर्नुहोस् ।
क) सन् २०२४ जनवरी १ बाट थपिएका सदस्य ईजिप्ट, ईथियोपिया, ईरान र युएई हुन् ।
ख) अध्यक्षता भ्लादिमिर पुटिन हुन् ।
ग) १७ औ सम्मेलन २०२५, ब्राजिलमा आयोजना हुनेछ ।
घ) आयोजक देश रुस (काजाक) हो ।
A. क र ख ठिक B. ग र घ ठिक
C. ख र घ ठिक D. माथिका सबै ठिक
20.E-Government Development Index, 2024 अनुसार नेपाल कति औ स्थानमा रहेको छ ?
A. ९४ औ B. १२६ औ C. ११९ औ D. ११० औ
1. B 11. A
2. D 12. B
3. B 13. B
4. D 14. D
5. B 15. C
6. D 16. A
7. B 17. D
8. D 18. D
9. B 19. D
10. A 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100