उपसचिवको लिखित परीक्षा दिएकाहरूको नतिजा प्रकाशित (सूचीसहित) - Chaitanya News
  • 2026-07-09
  • 01:57:30
  • बुधबार,आषाढ २४, २०८३
  • उपसचिवको लिखित परीक्षा दिएकाहरूको नतिजा प्रकाशित (सूचीसहित)

    उपसचिवको लिखित परीक्षा दिएकाहरूको नतिजा प्रकाशित (सूचीसहित)

    काठमाडौँ– लोक सेवा आयोगले उपसचिवमा लिखित परीक्षा दिएकाहरूको नतिजा प्रकाशन गरेको छ। आज (शुक्रबार) आयोगको केन्द्रीय कार्यालयले एक सूचना प्रकाशित गर्दै उपसचिवको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो।

    आयोगले न्याय सेवा, कानुन समूहमा परीक्षा दिएका २६६ जनाबाट १० जनालाई लिखित परीक्षामा पास गराएर सूचना निकालेको हो।

    अब अन्तर्वार्ताबाट ४ जना पास हुने आयोगको सूचनामा उल्लेख छ। लिखित पास भएकाहरूको अन्तर्वार्ता आगामी वैशाख १७ गते हुने आयोगले जनाएको छ।