यस्तो छ आजको मौसम - Chaitanya News
  • 2026-07-17
  • 01:52:41
  • बिहिबार,आषाढ ३२, २०८३
  • काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभमा देशभर मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

    महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ, भने यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।