राष्ट्रिय सभाका विषयगत समितिमा रहेका सदस्यहरूको समिति हेरफेर - Chaitanya News
  • 2026-11-19
  • 21:45:53
  • बिहिबार,मंसिर ०४, २०८३
  • राष्ट्रिय सभाका विषयगत समितिमा रहेका सदस्यहरूको समिति हेरफेर

    राष्ट्रिय सभाका विषयगत समितिमा रहेका सदस्यहरूको समिति हेरफेर

    काठमाडौँ– राष्ट्रिय सभाका विषयगत समितिमा रहेका सदस्यहरूको समिति हेरफेर गरिएको छ।

    आज (आइतबार) सभाको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले सदस्य कृष्णबहादुर रोकायलाई ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ बाट ‘विधायन व्यवस्थापन समिति’ मा राखिएको जानकारी दिएका छन्।

    यस्तै, सदस्य नारायणदत्त मिश्रलाई ‘विधायन व्यवस्थापन समिति’ बाट ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ हेरफेर गरिएको छ।