गृह मन्त्रालयलेद्धारा २०८२ सालमा दिइने सार्वजनिक बिदा प्रकाशित (हेर्नूहोस् सूची) - Chaitanya News
  • 2026-11-19
  • 21:45:54
  • बिहिबार,मंसिर ०४, २०८३
  • गृह मन्त्रालयलेद्धारा २०८२ सालमा दिइने सार्वजनिक बिदा प्रकाशित (हेर्नूहोस् सूची)

    गृह मन्त्रालयलेद्धारा २०८२ सालमा दिइने सार्वजनिक बिदा प्रकाशित (हेर्नूहोस् सूची)

    काठमाडौँ– गृह मन्त्रालयले २०८२ सालका सार्वजनिक बिदा प्रकाशन गरेको छ।

    मन्त्रालयले बिहीबार राजपत्रमा यससम्बन्धी सूचना प्रकाशन गरी ०८१ सालकै बराबर सार्वजनिक बिदा ०८२ सालमा पनि कायम गरिएको जनाएको छ।

    राजपत्रको सूचना अनुसार, ०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुनेछ।