नेपाल नागरिक उड्डयन प्राधिकरणको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन (हेर्नुहोस् नतिजा) - Chaitanya News
  • 2026-08-23
  • 08:31:22
  • आइतबार,भाद्र ०७, २०८३
  • नेपाल नागरिक उड्डयन प्राधिकरणको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन (हेर्नुहोस् नतिजा)

    नेपाल नागरिक उड्डयन प्राधिकरणको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन (हेर्नुहोस् नतिजा)

    काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन भएको छ । लोक सेवा आयोगले आज (शुक्रबार) एक सूचना जारी गरी नेपाल नागरिक उड्डयन प्राधिकरणको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो।

    नेपाल नागरिक उड्डयन प्राधिकरणको विज्ञापन नम्बर ७०–७५–०८०–८१ (खुला तथा समावेशी) तह ५ का विभिन्न सेवा, समूह, उपसमूह, पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।