महिला च्याम्पियनसिपको फाइनल आज: म्यानमारसँग भिड्दै नेपाल - Chaitanya News
  • 2026-07-26
  • 01:38:36
  • शनिबार,साउन ०९, २०८३
  • महिला च्याम्पियनसिपको फाइनल आज: म्यानमारसँग भिड्दै नेपाल

    महिला च्याम्पियनसिपको फाइनल आज: म्यानमारसँग भिड्दै नेपाल

    काठमाडौँ– अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल खेल आज हुँदैछ। खेल साँझ ६ बजे काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र म्यानमारबीच फाइनल हुँदैछ।

    आज (बुधवार) चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानमार र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

    लिग चरणको खेलमा पनि नेपाल र म्यानमारले २(२ गोलको बराबरी भएको थियो।