नेपाली सेनाको महासेनानी र सहायक रथी पदमा एक–एक जना बढुवा - Chaitanya News
  • 2026-11-19
  • 22:03:33
  • बिहिबार,मंसिर ०४, २०८३
  • नेपाली सेनाको महासेनानी र सहायक रथी पदमा एक–एक जना बढुवा

    नेपाली सेनाको महासेनानी र सहायक रथी पदमा एक–एक जना बढुवा

    काठमाडौँ– सरकारले नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक जनालाई बढुवा गरेको छ।

    हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक जनालाई बढुवा गरेको हो।

    साथै सरकारले एक जना महासेनानी, दुई जना सहायक रथी र एक जना उपरथीको पदावधि थप गरेको छ।