काठमाडौँ– प्रहरी प्रधान कार्यालयले ४ हजार ३ सय ८४ जना प्रहरी जवानहरूको सरुवा गरेको छ। कार्यालयले हिजो (मंगलबार) एकैचोटी ४ हजार ३८४ प्रहरी जवानहरूको सरुवा गरिएको हो।
प्रचलित नियमानुसार तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरूको सरुवा गरिएको हो ।