१) ताल र सो ताल रहेको देशको जोडा गलत छ ? पत्ता लगाउनुहोस् ।
A) वालर वास ताल – काजकिस्तान B) जिनिपेग ताल – क्यानडा
C) ल्याडोगा – रसियाम. D) भोस्तोक – स्वीडेन
२) तल दिइएका हिमालयको पश्चिम देखि पूर्व क्रम मिलाएको कुन सही छ ?
A) धौलागिरी, अन्नपूर्ण, सगरमाथा, ल्होत्से, कञ्चनजंघा
B) कञ्चनजंघा, ल्होत्से, सगरमाथा, अन्नपूर्ण, धौलागिरी
C) कञ्चनजंघा, सगरमाथा, ल्होत्से, सगरमाथा, अन्नपूर्ण, धौलागिरी
D) ल्होत्से, कञ्चनजंघा, सगरमाथा, सगरमाथा, धौलागिरी, अन्नपूर्ण
३) नेपालले प्रस्ताव गरेका विभिन्न नयाँ विमानस्थलबारे सही विकल्प छनौठ गर्नहोस।
a) रानीटार → ताप्लेजुङ b) स्वर्गद्वारी→ प्यूठान c) मदनखोला→पाल्पा
A) a, b, c सबै सही B) a, b सही, c गलत C) a गलत, b, c सही D) b सही, a, c गलत
४) कम कषियोग्य भूमि भएको जिल्लाको क्रम कुन सही छ ?
A) मुस्ताङ, मनाङ, डोल्पा, रसुवा, हुम्ला B) मनाङ, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला
C) रसवा, डोल्पा, मुनाङ, हुम्ला, मुस्ताङ D) डोल्पा, मुस्ताङ, मनाङ, हुम्ला, रसुवा
५) कुन कोड सही छ ? छनौट गर्नुहोस् ।
a) नेपालमा सर्वप्रथम ATM Card प्रयोग गर्ने Bank, Himalayan Bank हो ।
b) नेपालमा पहिलो Credit Card प्रयोग गर्ने Bank, Everest Bank हो ।
c) नेपालमा Online Banking सुरू गर्ने Bank, Kumari Bank हो ।
A) a, b, c सबै सहि B) a, b गलत c सही C) a, b सही, c गलत D) सबै गलत
६) संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषदमा ल्याटिन अमेरिकाबाट जम्मा कति सदस्य राष्ट्र हुन्छन् ?
A) १४ B) ११ C) १० D) १३
७) नेपालको संविधानको कुन धाराले पदाधिकारीको नागरिकता सम्बन्धी व्यवस्था गरेको छ ?
A) धारा २८८ B) धारा २८९ C) धारा २९० D) धारा २९१
८) तलका भनाई विचार गर्नुहोस् र सहि/गलत भनाइ छुट्याउनुहाेस्र ।
a. सन् 1979 Sep 18 मा UN को महासभाबाट पारित CEDAW सन् 1980 Sep. 3 बाट लागु भयो ।
b. CEDAW मा ६ भाग ३० धारा छन् ।
A) दुवै सही B) a सही b गलत C) b सही a गलत D) दुवै गलत
९) राणा शासनकाल पूर्व नेपालमा कतिजना प्रधानमन्त्री भएका थिए ?
A) ५ B) ६ C) ७ D) ८
१०) संयुक्त राष्ट्रसंघीय सार्वजनिक सेवा दिवस कहिले मनाइन्छ ?
A) June 21 B) July 21 C) June 23 D) July 21
११) स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार न्यायिक समितिको निर्णयमा चित्त नबुझे, चित्त नबुझ्ने पक्षले कहाँ पुनरावेदन गर्न पाउने व्यवस्था रहेको छ ?
A) सम्बन्धित जिल्ला अदालत
B) सम्बन्धित स्थानीय तहको प्रमुख सहितको कार्यपालिका बैठक
C) संवैधानिक इजलास
D)उच्च अदालत
१२) जोडा मिलाउनुहोस् र काेडबाट सहि उत्तर छान्नुहाेस्र ।
क. सबैभन्दा बढी चरा पाइने स्थान i. कोशी टाप्पु
ख. चरा महोत्सव ii. अरूणा उपत्यका
ग. नेपालमा मात्र पाइने पुतली iii. पोन्टिया शेर्पा
घ. नेपालमा मात्र पाइने किरा iv. अफ्तागोस्तर नेपोलेन्सिस
A) क-i, ख-ii, ग-iii, घ-iv B) क-ii, ख–i,ग-iii, ङ-iv
C) क–i, ख-ii, ग-iv, घ-iii D) क-iv, ख-iii, ग-i , घ-ii
१३) सही कोड छनौट गर्नुहोस् ।
a. EU को आर्थिक वर्ष Oct. 1 मा सुरू हुन्छ ।
b. UN को आर्थिक वर्ष Jan. 1 मा सुरू हुन्छ ।
A) दुवै सही B) a सही b गलत C) b सही a गलत D) दुवै गलत
१४) तलको मध्ये कुन कथन सही छन ?
a) म्याग्नाकार्टा बेलायतको ३७ वटा कानुनको संग्रह थियो b) म्याग्नाकार्टामा ६३ दफा थिए ।
c) हाल म्याग्नाकार्टाका ४ प्रति सुरक्षित छन् । d) म्याग्नाकार्टा बेलायती क्रान्तिसँग सम्बन्धित छ ।
A) a & d मात्र B) b, c मात्र C) a मात्र D) सबै सहि
१५) बेलायतको लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन द बैङ्करद्वारा प्रदान गरिएको ‘द बैङ्कर अफ द इयर एसिया २०२१’ बाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ?
A) NMB Bank B) NIC Asia Bank C) Nabil Bank D) Century Bank
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100