दुई जना डिएसपीको सरुवा - Chaitanya News
  • 2026-11-19
  • 23:45:43
  • बिहिबार,मंसिर ०४, २०८३
  • काठमाडौँ– प्रहरी प्रधान कार्यालयले दुई जना डिएसपीको काज सरुवा गरेको छ।

    इलाका प्रहरी कार्यालय दमकमा रामप्रसाद तिमल्सिनालाई पठाइएको छ। त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँमा सुन्दर तिवारीलाई ल्याइएको छ।