३७ जना एसपीको पदस्थापन (सूचीसहित) - Chaitanya News
  • 2026-11-19
  • 23:51:47
  • बिहिबार,मंसिर ०४, २०८३
  • ३७ जना एसपीको पदस्थापन (सूचीसहित)

    ३७ जना एसपीको पदस्थापन (सूचीसहित)

    काठमाडौँ– प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट बढुवा भएका ३७ प्रहरी उपरीक्षक (एसपी)को पदस्थापन गरिएको छ।

    प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै ३७ एसपीको पदस्थापनबारे जानकारी गराएको हो।