राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षको जिम्मेवारी ध्रुव आचार्यलाई - Chaitanya News
  • 2026-11-20
  • 01:58:24
  • बिहिबार,मंसिर ०४, २०८३
  • राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षको जिम्मेवारी ध्रुव आचार्यलाई

    राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षको जिम्मेवारी ध्रुव आचार्यलाई

    काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षको जिम्मेवारी ध्रुव आचार्यलाई लिएको छ । मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।

    राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष पद केही समयदेखि रिक्त रहेको थियो।

    सरकारको निर्णयले खेल क्षेत्रको व्यवस्थापन र योजना कार्यान्वयनलाई गतिशीलता दिने अपेक्षा गरिएको छ।