राष्ट्रिय परिचयपत्र विवादमा आज अन्तिम सुनुवाइ - Chaitanya News
  • 2026-11-20
  • 02:29:43
  • बिहिबार,मंसिर ०४, २०८३
  • राष्ट्रिय परिचयपत्र विवादमा आज अन्तिम सुनुवाइ

    राष्ट्रिय परिचयपत्र विवादमा आज अन्तिम सुनुवाइ

    काठमाडौँ– राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतले बिहीबारदेखि सुरु गरेको सुनुवाइ शुक्रवार पनि निरन्तरता दिएको छ।

    न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी रहेको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ।

    हिजो सबै पक्षको बहस नसकिएपछि हेर्दाहेर्दै राखिएको र आज बहसपछि निर्णय हुने सर्वोच्च अदालतले जनाएको छ।