एनपीएल: कर्णालीविरुद्ध फिल्डिङ गर्दै चितवन - Chaitanya News
  • 2026-07-26
  • 17:14:11
  • आइतबार,साउन १०, २०८३
  • एनपीएल: कर्णालीविरुद्ध फिल्डिङ गर्दै चितवन

    एनपीएल: कर्णालीविरुद्ध फिल्डिङ गर्दै चितवन

    काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोज र कर्णाली याक्स भिड्दै छन्। टस जितेर चितवनले पहिले फिल्डिङ गर्ने निर्णय गर्दै कर्णालीलाई ब्याटिङको निम्तो दिएको छ।

    लिग चरणमा तेस्रो भएको चितवन र चौथो भएको कर्णालीबीच एलिमिनेटरको खेल हुन लागेको हो। यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ।

    विजयी टोलीले पहिलो क्वालीफायरमा हार बेहोर्न टिमसँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।