एनपीएल: विराटनगरले काठमाडौंलाई दियो ११८ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-06
  • 19:51:23
  • शनिबार,जेठ २३, २०८३
  • एनपीएल: विराटनगरले काठमाडौंलाई दियो ११८ रनको लक्ष्य

    एनपीएल: विराटनगरले काठमाडौंलाई दियो ११८ रनको लक्ष्य

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगरले किंग्सले काठमाडौं गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको हो।