एनपीएल: कर्णाली याक्सको लगातार तेस्रो जित - Chaitanya News
  • 2026-06-06
  • 20:05:13
  • शनिबार,जेठ २३, २०८३
  • एनपीएल: कर्णाली याक्सको लगातार तेस्रो जित

    एनपीएल: कर्णाली याक्सको लगातार तेस्रो जित

    काठमाडौं– त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा विलियम बोसिस्टोले कीर्तिमानी प्रदर्शन गर्दै एकै खेलमा ६ विकेट लिँदा कर्णाली याक्सले लगातार तेस्रो जित हात पारेको छ।

    सुरुवाती दुई खेलमा पराजित भएको मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित दर्ता गरेको हो।