1. तलका भनाई विचार गर्नुहोस् ।
A) MCC को पुरा रुप Millennium Challenge Corporation
B) MCC द्धारा नेपालमा प्रस्तावित अनुमानित सहयोग रकम ५० करोड अमेरिकी डलर रहेको छ ।
C) MCC को स्थापना सन् २००४ मा भएको हो ।
D) MCC अमेरिकन बैंकसँग सम्बन्धित परियोजना हो ।
2.आई – फेमेलिया ग्लोबल डाटाबेस विश्वको कुन निकायले विकास हो ?
A) Interpol B) Word Trade Organization
C) International Monetary Fund D) Word wildlife Fund
3. तलका कुन रोग भाईरसबाट सर्ने रोग होईन ?
A) Smallpox B) Meninggitis C) Jaundice D) Leprosy
4. कुन मुद्रालाई Paper Gold भनेर बुझिन्छ ?
A) US Dollar B) Sterling Pound C)SDR D) Euro
5. देहायका कुन चाहि सुशासनको विशेषता हो ?
1. उत्तरदायित्व 2. पादर्शिता 3. कानूनको शासन 4. दण्डहिनता
A) 1 and 2 only B) 1 and 3 only C) 1,2 and 3 D) All of the above
6. नेपालमा निजामती सेवा दिवस कहिले देखि मनाउन शुरु गरियो ?
A) B.S 2060 B) B.S 2061 C) B.S 2062 D) B.S 2063
7. नेपालमा नेपाल प्रजापरिषद्को स्थापना कहिले भएको थियो ?
A) 1993 Jestha 18 B) 1993 Jestha 19 C) 1993 Jestha 20 D) 1993 Jestha 21
8. सार्वजनिक प्रशासन तथा व्यवस्थापनका सम्बन्धमा बहुचर्चित फ्रेज POSDCORB कस्को हो ?
A) Woodrow Wilson B) Mc Gregor C) Luther Gulick D) Abrham Maslow
9.तलका समुहI र समुह IIबीच जोडा मिलाउनका लागि कोडबाट सहि उत्तर छान्नुहोस् ।
समूह I समूह II
a. पृथ्वी गोलो छ 1. कोपर्निकस
b. सौर्यमण्डल 2. पाईथागोरस
c. न्युजिल्याण्ड 3. पेट्रो अल्मारेज
d. ब्राजिल 4. तसमान
5. क्यापटसन कुक
A) a4,b1,c2,d3 B) a1,b2,c3,d4 C) a2,b1,c4,d3 D) a3,b4,c2,d1
10. तलका समुह I र समुह II बीच जोडा मिलाउनका लागि कोडबाट सहि उत्तर छान्नुहोस् ।
समूह I समूह II
a. अबुजा 1. घाना
b. आक्रा 2. नाईजेरिया
c. आदिस अबाबा 3. काजकस्तान
d. अस्तना 4. ईथियोपिया
5. लिथुवानिया
A)a4,b1,c2,d3 B) a1,b2,c3,d4 C) a2,b1,c4,d3 D) a3,b4,c2,d1
11. आन्दोलन सम्बन्धित जोडा विचार गर्नुहोस् ।
1.Yellow revolution – Philippines
2. Lotus revolution – Egypt
3. Yellow Vest Movement – France
4. Rese revolution – Jarjia
माथि दिइएका जोडाहरु मध्ये कुन कुन सहि छन ।
A. १ र २ सहि B. २ र ३ सहि C. ३ र ४ सहि D. सबै सहि
12. अर्थमन्त्री वर्षमान पुनद्धारा २०८१ जेठ १५ मा संघीय संसदमा प्रस्तुत आर्थिक वर्ष २०८१र८२ चालु खर्च कति रहेको छ ?
A. ११ खर्ब ४० अर्ब ६६ करोड B. ११ खर्ब ४० अर्ब ६७ करोड
C. ११ खर्ब ५० अर्ब ६६ करोड D. १२ खर्ब ४० अर्ब ६६ करोड
13. सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८१ अनुसार कुल ४४ वटा संस्थान मध्ये नाफामा रहेका संस्थानहरु कति वटा रहेका छन ?
A. २० वटा B. २५ वटा C. २६ वटा D. १७ वटा
14.Make in Nepal : स्वदेशी सम्मेलन, 2024 कहिले सम्पन्न भएको हो ?
A. २०८१ बैशाख ५ गते B. २०८१ जेठ २५ गते
C. २०८१ जेठ २ गते D. २०८१ बैशाख २५ गते
15. तलका भनाई विचार गर्नुहोस् ।
१. कर्णाली प्रदेशमा २५ वटा नगरपालिका रहेका छन ।
२. भेलछडा झरना ओखलढुंगा जिल्लामा अवस्थित छ ।
A. १ ठिक २ बेठिक B. दुबै ठिक C. २ ठिक १ बेठिक D. सबै बेठिक
16. राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनयन गर्ने कति सदस्य संख्या कति रहेको छ ?
A. ३ जना B. ४ जना C. ९ जना D. ७ जना
17. राज्यको दायित्व कार्यान्वयन सम्बन्ध अदालतमा प्रश्न उठाउन नपाउने अवस्था कुन धारामा रहेको छ ?
A. धारा ५२ B. धारा ५५ C. धारा ५४ D. धारा ५६
18. विश्वको सबैभन्दा लामो संविधान कुन देशको छ ?
A. बेलायत B. रुस C. भारत D. चिन
19.पृथ्वीलाई सूर्यको वरिपरि परिक्रमा गर्न कति समय लाग्छ ?
A. २३ घण्टा ५६ मिनेट ४८ सेकेण्ड B. २४ घण्टा ५६ मिनेट ४८ सेकेण्ड
C. ३६५ दिन २३ घण्टा ४८ मिनेट D. ३६५ दिन ५ घण्टा ४८ मिनेट
20.राष्ट्रिय जनगणना, 2078 अनुसार सबैभन्दा थोरै साक्षरता दर मधेश प्रदेशमा साक्षरता दर कति रहेको छ ?
A) 63.5% B) 60.5% C) 69.5% D) 83.6%
1. D 11. D
2. A 12. A
3. D 13. C
4. C 14. D
5. C 15. A
6. C 16. A
7. C 17. B
8. C 18. C
9. C 19. D
10. C 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 271