भुटानी राजा वाङचुक काठमाडौँमा - Chaitanya News
  • 2026-11-20
  • 04:28:49
  • बिहिबार,मंसिर ०४, २०८३
  • भुटानी राजा वाङचुक काठमाडौँमा

    भुटानी राजा वाङचुक काठमाडौँमा

    काठमाडौँ– भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुगेका छन्।

    उनलाई परराष्ट्र मन्त्री डा।आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन्।

    भूटानी राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ। भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौँमा छन्। उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।