परराष्ट्र कामु सचिवको जिम्मेवारी अमृत राईलाई, लम्साल तानिइन् प्रधानमन्त्री कार्यालय - Chaitanya News
  • 2026-11-20
  • 05:41:01
  • बिहिबार,मंसिर ०४, २०८३
  • परराष्ट्र कामु सचिवको जिम्मेवारी अमृत राईलाई, लम्साल तानिइन् प्रधानमन्त्री कार्यालय

    परराष्ट्र कामु सचिवको जिम्मेवारी अमृत राईलाई, लम्साल तानिइन् प्रधानमन्त्री कार्यालय

    काठमाडौँ– परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई कायम मुकायम सचिव तोकिएका छन्।

    मन्त्रिपरिषद्को बिहीबार साँझ सिंहदरवारमा बसेको बैठकले उनलाई कायममुकायम मुकर गर्दै राजदूत सिफारिस भएकी हालकी सचिव सेवा लम्साललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको एक मन्त्रीले जानकारी दिए ।