आईसीसी यू–१९ महिला टी–२० मा कुवेतविरुद्ध पूजा महतोको शतक - Chaitanya News
  • 2026-07-28
  • 23:57:58
  • मंगलबार,साउन १२, २०८३
  • आईसीसी यू–१९ महिला टी–२० मा कुवेतविरुद्ध पूजा महतोको शतक

    आईसीसी यू–१९ महिला टी–२० मा कुवेतविरुद्ध पूजा महतोको शतक

    काठमाडौं– यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालकी कप्तानले शतक हानेकी छन्।

    छनोटअन्तर्गत आज भइरहेको चौथो खेलमा कुवेतविरुद्ध ब्याटिङ गर्दै महतोले शतक हानेकी हुन्। उनले ५७ बलमा १२ चौका मद्दतमा १०० रन पूरा गरिन्।