Chaitanyakhabar
काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आज अन्तिम खेल स्कटल्याण्डसँग खेल्दैछ ।
यो खेल नेपाली समय अनुसार राति १० बजेर १५ मिनेटमा डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा सुरु हुनेछ।
विपद् जोखिम र नेपाली समाज
बाल विवाह न्यूनीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता
‘ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप २०२६’ को सम्पूर्ण तयारी पूरा
‘चैतन्य स्पोर्टस् एकेडेमी’ को व्यवस्थापकमा क्रिकेटर वसन्तसिंह कार्की नियुक्त
प्रकाश जप्रेलः विपद् मुख्यत,दुई प्रकारका कारणले उत्पन्न हुन्छन्। एउटा प्राकृतिक कारणबाट र अर्को मानवीय कारणबाट।नेपालको भौगोलिक अवस्था हेर्दा विपद्को उत्तिकै जोखिम रहेको देखिन्छ। हिमाल, पहाड र तराई भएको भूगोलका कारण नेपालमा विपद्को जोखिमको सम्भावना निकै छ। नेपालको भूगोल तीन प्रकारको छ। औसतमा हिमाली भूभाग ३५ प्रतिशत जमिन भए पनि त्यहाँ ६ प्रतिशत मात्र जनसङ्ख्याको बसोबास…
धनगढीः सुदूरपश्चिम प्रदेशका भलमनसाहरुले बाल विवाह न्यूनीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। बाल विवाह न्यूनीकरणका लागि भलमनसा/बडघर विषयक धनगढीमा भएको दुई दिने कार्यशालामा उनीहरुले बाल विवाह न्यूनीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका हुन। थारु गाउँका नेतृत्व गर्ने उनीहरुले आफ्नो समुदायमा बाल विवाह नगर्ने र नगराउने वातावरण निर्माणमा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेका…
तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार बिषय प्रवेश मानव सभ्यताको इतिहास करोडौँ वर्ष लामो प्राकृतिक विकास, चेतनाको विस्तार, श्रमको निरन्तर अभ्यास र ज्ञानको क्रमिक सञ्चयको परिणाम हो। प्रारम्भिक मानवले प्रकृतिसँग संघर्ष गर्दै आफ्नो अस्तित्व जोगाउने क्रममा श्रमका साधन निर्माण गर्यो, भाषा विकास गर्यो, सामूहिक जीवनको अभ्यास गर्यो र अन्ततः कृषि, राज्य, धर्म, संस्कृति तथा विज्ञानको विकासमार्फत…
धनगढीः सङ्घीय सरकार मातहतको सुदूरपश्चिम प्रदेशको एक मात्र अस्पताल, डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पाण्डेलाई अध्यक्षमा नियुक्त गरेको हो। पाण्डेले शुक्रबार नै स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। यस्तै, अस्पताल विकास समितिको सदस्यमा विक्रम जैरू र शान्तिकुमारी बिष्टलाई नियुक्त गरिएको छ।…
धनगढीः ब्ल्याक स्टोन फिटनेस धनगढीको आयोजनामा हुन लागेको ‘ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ। आगामी असोज १७ गते शनिबार अर्थात् ३ अक्टोबर २०२६ मा बिहान ८ बजेदेखी धनगढीस्थित सिद्धार्थ कटेजमा आयोजना हुने राष्ट्रियस्तरको प्रतियोगिताको पूर्वसन्ध्यामा शुक्रबार आयोजित कार्यक्रममा आयोजकले प्रतियोगिताका मेडल तथा ट्रफी सार्वजनिक गर्नुका साथै तयारीको अन्तिम…
काठमाडौँ– पर्साका लालबाबु साह कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्म भएका कारोबारमध्ये कानुले गरेको खरिदसँग सम्बन्धित कारोबार बम्पर उपहारका लागि छनोट भएको हो। विभागले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा असोज महिनाको…