थप १५ प्रमुख प्रशासकीय अधिकृतसहित २२ शाखा अधिकृतको सरुवा - Chaitanya News
  • 2026-09-23
  • 22:24:32
  • बुधबार,आश्विन ०७, २०८३
  • थप १५ प्रमुख प्रशासकीय अधिकृतसहित २२ शाखा अधिकृतको सरुवा

    थप १५ प्रमुख प्रशासकीय अधिकृतसहित २२ शाखा अधिकृतको सरुवा

    काठमाडौँ– पन्ध्र जना प्रमुख प्रशासकीय अधिकृतसहित २२ जना शाखा अधिकृतहरूको सरुवा गरिएको छ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न पालिकाका १५ जना प्रमुख प्रशासकीय अधिकृत विभिन्न मन्त्रालयमा कार्यरत शाखा अधिकृतहरूलाई पनि प्रमुख प्रशासकीय अधिकृत तथा मन्त्रालयमा पठाएको छ।