जल तथा मौसम विज्ञान विभागको महानिर्देशकमा जोशी - Chaitanya News
  • 2026-11-20
  • 07:07:17
  • शुक्रबार,मंसिर ०५, २०८३
  • जल तथा मौसम विज्ञान विभागको महानिर्देशकमा जोशी

    जल तथा मौसम विज्ञान विभागको महानिर्देशकमा जोशी

    काठमाडौँ– जल तथा मौसम विज्ञान विभागका महानिर्देशक फेरिएका छन्।

    अघिल्ला महानिर्देशक डा. जगदिश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाएर मन्त्रालयका जल तथा मौसम महाशाखा प्रमुख कमलराम जोशीलाई विभागमा ल्याइएको छ।

    जोशीले पहिले पनि विभागको महानिर्देशक भएर काम गरेका थिए।