१३ जना सह–लेखापालको सरुवा, को कहाँ (सूचीसहित) - Chaitanya News
  • 2026-11-20
  • 07:23:29
  • शुक्रबार,मंसिर ०५, २०८३
  • १३ जना सह–लेखापालको सरुवा, को कहाँ (सूचीसहित)

    १३ जना सह–लेखापालको सरुवा, को कहाँ (सूचीसहित)

    काठमाडौँ– महालेखा नियन्त्रक कार्यालयले १३ जना कर्मचारीको सरुवा गरेको छ।

    आइतबार कार्यालयले विभिन्न निकायमा कार्यरत सह(लेखापालहरूको सरुवा गरेको हो।