बाँके –१ (क) मा मा‌ओवादी केन्द्रकी कृष्णा केसी विजयी - Chaitanya News
  • 2026-06-14
  • 22:01:41
  • आइतबार,जेठ ३१, २०८३
  • बाँके –१ (क) मा मा‌ओवादी केन्द्रकी कृष्णा केसी विजयी

    बाँके –१ (क) मा मा‌ओवादी केन्द्रकी कृष्णा केसी विजयी

    बाँके– बाँके १ (क) मा नेकपा माओवादी केन्द्रकी कृष्णा केसी निर्वाचित भएका छन्।

    नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीलाई पराजित गर्दै माओवादी केन्द्रकी केसी निर्वाचित भएकी हुन्।

    माओवादीकी केसीले ९ हजार १०३ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका चौधरीले ७ हजार ९६६ मत पाए।