प्रदेशसभामा सिरहा क्षेत्र नम्बर २ को प्रदेशसभा (१) बाट जनमत पार्टीका सञ्जय यादव विजयी - Chaitanya News
  • 2026-10-13
  • 06:20:50
  • मंगलबार,आश्विन २७, २०८३
  • प्रदेशसभामा सिरहा क्षेत्र नम्बर २ को प्रदेशसभा (१) बाट जनमत पार्टीका सञ्जय यादव विजयी

    प्रदेशसभामा सिरहा क्षेत्र नम्बर २ को प्रदेशसभा (१) बाट जनमत पार्टीका सञ्जय यादव विजयी

    जनकपुरधाम– सिरहा क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट जनमत पार्टीका सञ्जयकुमार यादव निर्वाचित भएका छन्।

    उनले मधेश प्रदेशका कृषि तथा सहकारीमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार विजयकुमार यादवलाई ६४४ मतान्तरले पराजित गरेका छन्। सञ्जयले १२ हजार १७१ मत ल्याउँदा विजयले ११ हजार ५२७ मत प्राप्त गरे।

    जसपाका कोषाध्यक्ष समेत रहेका विजय मुख्यमन्त्रीको दाबेदार मानिएका थिए।