क्षेत्र नम्बर १ बाट चौधरीलाइ पराजित गर्दै एमालेका मैनाली विजयी - Chaitanya News
  • 2026-06-14
  • 22:04:30
  • आइतबार,जेठ ३१, २०८३
  • क्षेत्र नम्बर १ बाट चौधरीलाइ पराजित गर्दै एमालेका मैनाली विजयी

    क्षेत्र नम्बर १ बाट चौधरीलाइ पराजित गर्दै एमालेका मैनाली विजयी

    काठमाडौँ– बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अच्युत मैनाली विजयी भएका छन्।
    नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै मैनाली प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

    मैनालीले ३९ हजार १९५ भोट ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ३० हजार ५६ मत ल्याएका हुन्। त्यस्तै रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए।