1. फिफा महिला विश्वकप फुटबल प्रतियोगिता, २०२३ को Mascot कुन हो ?
A, Tazuni B) La’eeb C) OCEAUNZ D) Zabivaka
2. विश्व सिमसार दिवस २०२३ कति औ सिमसार दिवस मनाइएको हो ?
A, २५ औ B.२६ औ C.२७ औ D. २८ औ
3. नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन कहिले भएको हो ?
A.२०७९ माघ २२ B. २०७९ माघ २३ C. २०७९ माघ २४ D. २०७९ माघ २५
4. तल दिइएका भनाई विचार गरि सहि उत्तर छनाटे गर्नुहोस् ।
१. OPEC को प्रधान कार्यालय भियनामा रहेको छ ।
२. UNO मा सर्वप्रथम भिटो प्रयोग गर्ने देश वेलायत हो ।
३.Land of Iron भनेर अफगानिस्तान लाई चिनिन्छ ।
A. सबै सहि B.सबै गलत C.१,२ सहि D. २,३ सहि
5.Cross international को प्रधान कार्यालय कुन देशमा रहेको छ ?
A.वेलायत B. अमेरिका C. जापान D. रुस
6. घटनाका आधारमा पहिले देखि पछिको सही क्रम कुन हो ?
A.सुगौली सन्धी, थापाथली सन्धी, कोतपर्व, बासट्ठीहरण
B. सुगौली सन्धी, बासट्ठीहरण, कोतपर्व, थापाथली सन्धी
C. बासट्ठीहरण, सुगौली सन्धी, थापाथली, सन्धी, कोतपर्व
D. बासट्ठीहरण, सुगौली सन्धी, कोतपर्व, थापाथली सन्धी
7. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
सहयोग गर्ने राष्ट्र आयोजना
a.अमेरिका 1. सुनकोशी जल विद्युत आयोजना
b. चीन 2. सगरमाथा भु उपग्रह केन्द्र
c. जापान 3. जनक शिक्षा सामाग्री
d. संयुक्त अधिराज्य 4. वि.पी राजमार्ग
A) a1,b3,c2,d4 B) a3,b1,c4,d2 C) a2,b3,c1,d4 D) a4,b2,c3,d1
8. पुर्व देखि पश्चिमको क्रमका आधारमा नेपालका सहरहरुको निम्न कुन समुह ठिक हो ?
A. भद्रपुर, भरतपुर, बुटवल, तौलीहवा B. भरतपुर, भद्रपुर, तौलीहवा, बुटवल,
C. भद्रपुर, बुटवल, भरतपुर, तौलीहवा, D. भरतपुर, भद्रपुर, बुटवल, तौलीहवा,
9. अमेरिकी स्वतन्त्रता सङ्ग्रामको नारा के थियो ?
A. जीवन, स्वतन्त्रता, र सुखको खोजी B.समानता, स्वतन्त्रता, र विकास
C. समानता, स्वतन्त्रता, र विकास D. उपनिवेशबाट उन्मुक्ति
10. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ?
समुह I समुह II
a. एटम बम 1. लुई पाश्चर
b.रेविज 2. थोमस एल्बा एडिसन
c. तारविहिन टेलिग्राफ 3. अटोहान
d. चिम 4. मर्कोनी
A) a1,b2,c3,d4 B) a4,b3,c2,d1 C) a1,b4,c3,d2 D) a3,b1,c4,d2
11. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ?
समुह I समुह II
a. Hydrophone 1. पानी भित्रको आवाज नाप्ने यन्त्र
b. Dynamo 2. यान्त्रिक शक्तिलाई विद्युत शक्तिमा परिवर्तन गर्ने यन्त्र
c. Cyclotron 3. परमाणुको उर्जा उत्पादन गर्ने गतिलाई तिब्र गर्ने यन्त्र
d. Galvanometer 4.साना विद्युत तरङगलाई नाप्ने यन्त्र
A) a2,b1,c4,d3 B) a4,b3,c2,d1 C) a1,b2,c3,d4 D) a1,b2,c4,d3
12. तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुृहोस् ।
१.SAARC मा ८ सदस्य राष्ट्र रहेका छन ।
२. SAARC सामाजिक बडापत्रमा १२ ओटा धारा रहेका छन ।
३. संयुक्त राष्ट्रसंघको बडापत्रमा १११ धारा रहेका छन ।
A. सबै सहि B. १,२ सहि ३ गलत C. १,३ सहि २ गलत D. सबै गलत
13. सुर्यबाट विभिन्न ग्रहहरु सम्मको दुरीका आधारमा नजिक देखि टाढा क्रममा मिलाएर राख्दा तलका मध्य कुन क्रम सहि छ ?
A, बुध, शुक्र, मंगल, वृहस्पति, पृथ्वी B. शुक्र, बुध, पृथ्वी, मंगल, वृहस्पति
C, बुध, शुक्र, पृथ्वी, मंगल, वृहस्पति D, पृथ्वी, मंगल, वृहस्पति, शुक्र, बुध,
14. नेपालको पहिलो बिज्ञान संग्रहालयको नाम के हो ?
A. बिपी कोइराला मेमोरियल राष्ट्रिय बिज्ञान संग्रहालयको, किर्तीपुर
B.मनमोहन मेमोरियल राष्ट्रिय बिज्ञान संग्रहालयको, क्रितिपुर
C. गणेशमान मेमोरियल राष्ट्रिय बिज्ञान संग्रहालयको, किर्तीपुर
D. मदन/आश्रित मेमोरियल राष्ट्रिय बिज्ञान संग्रहालयको, किर्तीपुर
15. दक्षिण ध्रुबीय क्षेत्र वरिपरि फैलीएको महादेश कुन हो ?
A) Antarctica B) Asia C) Australia D) Africa
6. केपटाउन नामक शहर कुन महादेशमा पर्दछ ?
A.उत्तर अमेरिका B. दक्षीण अमेरिका C. अष्ट्रेलिया D. अफ्रिका
17. लैंगिक उत्तरदायी बजेट विश्लेषणमा प्रयोग हुने परिसूचकमा महिलाहरूको क्षमता अभिवृद्धि कति प्रतिशतले हुनु पर्ने उल्लेख छ ?
A. ३३ प्रतिशत B. २० प्रतिशत C. ३० प्रतिशत D. ५० प्रतिशत
18. कुनै दुई सहरबीचको देशान्तरको फरक ११५ डीग्री रहेछ भने उक्त दुई सहरको स्थानीय समयको फरक कति होला ?
A. ३ घण्टा ४० मिनेट B. ५ घण्टा ४० मिनेट
C. ७ घण्टा ४० मिनेट D. ९ घण्टा ४० मिनेट
19. तलका मध्ये कुन देशको जोडी र संयुक्त राष्ट्रसंघीय शान्ति सेना राखिएको उद्देश्य सहि तरिकाले मेल खान्छ?
A. एक साइप्रस – देशमा दुई प्रमुख जातीय समूहहरु बीच शान्ति कायम राख्न
B. मोजाम्बिक – जनमत संग्रहको निरीक्षण गर्न
C. EI साल्भाडोर – मानवीय सहायता प्रदान गर्न
D.लेबनान – एक १९९२ सम्झौता पर्यवेक्षणको लागि
20. चिकननेक करिडोरले कुन कुन दुई देशलाई जोड्छ ?
A. नेपाल–चीन B. नेपाल–भारत C. नेपाल–भुटान D. नेपाल–बंगलादेश
उत्तरहरुः
1. A 11. C
2. C 12. C
3. A 13. C
4. A 14. A
5. B 15. A
6. D 16. D
7. B 17. B
8. A 18. C
9. A 19. A
10. D 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100