1. लिच्छविकालीन शासकले नेपालमा शासन गरेको समयको क्रम पहिलोबाट पछिल्लो कुन सही हो ?
A. मानदेव, अंशुवर्मा, गुणकामदेव, नरेन्द्रदेव र प्रचण्डदेव
B. गुणकामदेव, मानदेव, अंशुवर्मा, नरेन्द्रदेव र प्रचण्डदेव
C. अंशुवर्मा, मानदेव, नरेन्द्रदेव, गुणकामदेव र प्रचण्डदेव
D. मानदेव, अंशुवर्मा, नरेन्द्रदेव, गुणकामदेव र प्रचण्डदेव
2. दिइएका मध्ये कुन भनाई गलत छ ?
A. कर्मचारीलाई रकम सापटी दिने तेजारथ अड्डाको स्थापना गर्ने राणा प्रधानमन्त्री रणोद्दिप सिंह हुन ।
B. लेखापरीक्षण र नियन्त्रणसँग सम्बन्धित कुमारी चोकको स्थापना पृथ्वीनारायण शाहले गरेका थिए ।
C. श्री घ को सचिवालय खडग निशाना अड्डाको स्थापना गर्ने चन्द्र शमशेर हुन ।
D. गोश्वारा अड्डाको स्थापना गर्ने राणा प्रधानमन्त्री जंगबहादुर राणा हुन ।
3. तामाङ समुदायले मनाउने सोनाम ल्होसार कुन तिथिमा पर्दछ ?
A. मंसिर शुक्ल पञ्चमी B. पौष शुक्ल त्रयोदशी
C. माघ शुक्ल प्रतिपदा D. फाल्गुण पुर्णिमा
4. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
समुह क समुह ख
a. सर्वप्रथम साझा पुरस्कार प्राप्त गर्ने 1. बसन्तकुमार शर्मा
b. नेवारी भाषाको पहिलो कवि 2. भुपी शेरचन
c. तीन पटक मदन पुरस्कार प्राप्त गर्ने 3. महेन्द्र मल्ल
d. नेपाली शब्दसागरका लेखक 4. सत्यमोहन जोशी
A) a3,b4,c1,d2 B) a4,b3,c2,d1 C) a2,b3,c4,d1 D) a2,b3,c4,d1
5. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
Group I Group II
a. नारायणहिटी दरबार 1. कुमार रत्न सिंह राणा
b. सिंह दरबार 2. वि.फोर्न
c. कर्णाली पुल 3. केन्जो टांगे
d. लुम्बिनी विकास गुरुयोजना 4. स्टायन नेन
5. विलियम डि. वेल
A) a2,b1,c3,d4 B) a1,b5,c4,d3 C) a2,b1,c4,d3 D) a2,b3,c4,d1
6. भारतमा माहात्मा गान्धीको नेतृत्वमा भारत छोड आन्दोलन कहिले भएको थियो ?
A) 1941 AD B) 1942 AD C) 1943 AD D) 1944 AD
7. अमेरिकाले औपचारिक रुपमा ईराक युद्ध अन्त्यको घोषणा कहिले भएको हो ?
A, 2011 B) 2012 C) 2013 D) 2015
8. भ्यागुते रोग कुन विषाणुबाट लाग्ने रोग हो ?
A. कोरिनो ब्याक्टेरियम डिप्थेरिया B. एनटेरो भाईरस
C. क्यास्ट्रिडियम टिटानी D. बोर्डिटेला पर्टुसिस
9. देहायका प्रथाहरु माथि अध्ययन गर्नुहोस् ।
1. कमैया प्रथा 2. छुवाछुत प्रथा 3. कमलरी प्रथा 4. हलिया प्रथा
माथिका प्रथाहरु मुक्त घोषणा गरिएको मितिका आधारमा सुरुदेखि क्रम कुन सही छ ?
A) 4-2-3-1 B) 4-3-1-2 C) 1-2-4-3 D) 3-4-2-1
10. निम्न मध्ये DNA मा नाईट्रोजन वेस कुन एक हँदैन ?
A. एडिनीन B. ग्वानीन C. साईटोसिन D. युरासिल
11. निम्नलिखित जोडाहरुबारे विचार गर्नुहोस् ।
शब्दावली पूर्ण रुप
1.http – Hypertext Transfer Protocol
2. www – word wide web
3. SIM – Subscriber Identification Module
4. CDMA – Code Division Multiple Access
माथि दिइएका जोडाहरु मध्येबाट कुन जोडा सहि हो ।
A. १ र २ मात्र B. ३ र ४ मात्र C. ४ मात्र D. माथिका सबै
12. प्रदेश कार्यपालिका सम्बन्धि व्यवस्था संविधानको कुन भागमा गरिएको छ ?
A. भाग ११ B. भाग १२ C. भाग १३ D. भाग १४
13.”Cosmology ” तलका मध्ये कुन सँग सम्बन्धित छ ?
A. वनस्पतिहरुको अध्ययन B. प्रकृति र विश्व ब्रहमाण्डको अध्ययन
C. अपराध र अपराधी सम्बन्धी अध्ययन गर्ने विज्ञान D. माटोको बारेमा अध्ययन
14. सार्कको कुन अंगलाई कार्यकारी अंग मानिन्छ ?
A. मन्त्रीपरिषद् B. शिखर बैठक C. स्थायी समिति D. प्राविधिक समिति
15. सार्कको सचिवालय नेपालमा राख्ने प्रस्ताव कुन सम्मेलनले पारित गरेको थियो ?
A. दोस्रो B. तेस्रो C. चौथो D. पाँचौ
16.BIMSTEC Free Trade Area को अवधारणा कहिले आएको हो ?
A) B.S 2012 B) B.S 2013 C) B.S 2014 D) B.S 2015
17.Breton Woods सम्मेलन कुन संगठनसँग सम्बनिधत छ ?
A) ADB B) Word Bank C) UNESCO D) UVDP
18. अन्तर्राष्ट्रिय अदालतका प्रधानन्यायधीशको पदावधि कति वर्ष हुन्छ ?
A. ५ वर्ष B. ६ वर्ष C. ७ वर्ष D. ९ वर्ष
19. नेपाल Asian Corporation Dialogue को कति औ सदस्य मुलुक हो ?
A) 22 B) 23 C) 24 D) 34
20. नेपालबाट नजिकदेखि टाढा पर्ने सार्क राष्ट्रहरुको राजधानी क्रमशः मिलाउनुहोस् ।
A. थिम्पु, ढाका, नयाँ दिल्ली, ईस्लामवाद, कावुल, कोलम्बु र माले
B. थिम्पु, ढाका, नयाँ दिल्ली, कावुल, ईस्लामवाद, कोलम्बु र माले
C. थिम्पु, ढाका, ईस्लामवाद, नयाँ दिल्लली, कावुल, कोलम्बु र माले
D. थिम्पु, ढाका, नयाँ दिल्ली, ईस्लामवाद, कोलम्बु, कावुल, र माले
उत्तरहरुः
1. D 11. D
2. D 12. C
3. C 13. B
4. C 14. C
5. C 15. A
6. B 16. A
7. A 17. B
8. A 18. D
9. C 19. D
10. D 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 367