चलचित्र निर्माता रोज राणा बने लुम्बिनी प्रदेश सभाका सांसद - Chaitanya News
  • 2026-06-14
  • 17:32:10
  • आइतबार,जेठ ३१, २०८३
  • चलचित्र निर्माता रोज राणा बने लुम्बिनी प्रदेश सभाका सांसद

    चलचित्र निर्माता रोज राणा बने लुम्बिनी प्रदेश सभाका सांसद

    प्यूठान– चलचित्र निर्माता रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेश सभाका सांसद बनेका छन्।

    नेपाली कांग्रेसका थापा प्यूठान प्रदेश सभा १ ‘२’ बाट प्रदेश सांसदमा निर्वाचित भएका हुन्।

    उनले नेकपा एमालेका हरि रिजाललाई १ हजार ७ सय १२ को मतान्तरले पराजित गरेका हुन्। थापाले २२ हजार ५ सय १८ र एमालेका रिजालले २० हजार ८ सय ७ मत प्राप्त गरे ।