1. बागमति प्रदेश पहिलो आवधिक योजनाको दीर्घकालीन लक्ष्य अनुसार आ.व. २१००/२१०१ सम्ममा आर्थिक वृद्धिदर कति प्रतिशत हुने अनुमान गरिएको छ ?
A) 10.3% B) 10.4% C) 10.5% D) 10.6%
2. टेनिस टुर्नामेन्ट, अष्ट्रेलियन ओपन, 2024 मा पुरुष एकल तर्फको उपाधि जित्ने खेलाडी को हुन ?
A) Alexander Zverev B) Dannil Medvedev
C) Novak Djokovic D) Jannik Sinner
3. निम्न देशहरुका समुहमा भूमध्य रेखा कुन देशहरुका समुहबाट पार हुन्छ ?
A. इक्वेडर, सोमालिया, मलेशिया, इण्डोनेसिया
B. कोलम्बिया, युगाण्डा, माल्दिभ्स, कलेसिया
C. ब्राजिल, गेबन, मलेसिया, ईण्डोनेसिया
D. ईक्वेडर, केन्या, माल्दिभ्स, इण्डोनेसिया
4. भुमध्य रेखालाई काट्ने एक मात्र नदी निम्न मध्ये कुन हो ?
A. नाईल B. नाईजर C. कंगो D. टिग्रिज
5. पुर्व देखि पश्चिम सम्म कुन कृषि क्षेत्र क्रम सहि छ ?
A. चिया, नस्पति, जुनार, कफि, कपास
B. चिया, जुनार, नस्पति, कफि, कपास
C. चिया, जुनार, नस्पति, कपास, कफि
D. जुनार, चिया, नस्पति, कफि, कपास
6. घटनाका आधारमा पहिले देखि पछिको क्रम मिलाउनुहोस् ।
A. सुगौली सन्धि, थापाथली सन्धि, कोतपर्व, बासट्ठीहरण
B. सुगौली सन्धि, बासट्ठीहरण, थापाथली सन्धि, कोतपर्व
C. बासट्ठीहरण, सुगौली सन्धि, थापाथली सन्धि, कोतपर्व
D. बासट्ठीहरण, सुगौली सन्धि, कोतपर्व, थापाथली सन्धि
7. निम्न मध्ये कुन कथन सहि छ ?
१. अमेरिकाले सन् १७८३ मा स्वतन्त्रता प्राप्त गरेको थियो ।
२. भ्रष्ट चर्चालाई नष्ट गरिदेउ भन्ने साहित्यकार नेपोलियन बोनपार्ट हुन ।
३. मानव अधिकारको पहिलो लिखित दस्तावेज म्याग्नाकार्टालाई मानिन्छ ।
A. १,२ र ३ सहि छन B. १,३ मात्र सहि
C. ३ मात्र सहि D. २ मात्र सहि
8. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
Group I Group II
a. मुलुकी ऐन 1. B.S 1779
b. पृथ्वी नारायण शाहको जन्म 2. B.S 1910
c. गोरखापत्रको प्रकाशन 3. B.S 2013
d. योजनाबद्ध विकास प्रारम्भ 4. B.S 1958
A) a2,b4,c1,d3 B) a2,b1,c4,d3 C) a4,b2,c3,d1 D) a2,b1,c3,d4
9. विश्वमै पहिलो पटक हाईड्रोजन संचालित रेल सेवा सुरु गर्ने देश कुन हो ?
A. भारत B. जर्मनी C. अष्ट्रेलिया D. वेलायत
10. एन्टिबायोटिक्सको विकल्पको रुपमा वैज्ञानिकहरुले विकास गरेको नयाँ औषधीको नाम के हो ?
A. स्टाफेफेक्ट B. डल्भान्स C. अर्वाक्टिभ D. सिभेक्स्ट्रो
11. आर्किमिडिजका सम्बन्धमा कुन कुन तथ्य गलत छन ?
1. प्रयोगात्मक विज्ञानका पिता
2. सापेक्षिक घनत्वको सिद्धान्त,पेचको सिद्धान्तका प्रतिपादक
3. ऐना, टेलिस्कोप आविष्कारक
4. New Science नामक कृतिका लेखक
A. १ र ३ B. ३ र ४ C. १, ३ र ४ D. ४ मात्र
12. नेपालको सार्वभौमसत्ताको विषय उल्लेख भएको पहिलो संविधान कुन हो ?
A. नेपाल सरकारको वैधानिक कानून, २००४ B. नेपाल अधिराज्यको संविधान, २०४७
C. नेपालको संविधान, २०१९ D. नेपालको अन्तरिम शासन विधान, २००७
13. गुठी व्यवस्थापन कुन तह सरकारको अधिकार क्षेत्र अन्तर्गत पर्दछ ?
A. संघ B. संघ र प्रदेश C. संघ, प्रदेश र स्थानीय तह D. प्रदेश
14. नेपालको संविधान अनुसार नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता कसमा निहित रहेको छ ?
A. राष्ट्रपति B. मन्त्रिपरिषद् C. राजनीतिक दल D. नेपाली जनता
15. हरेक वर्ष संयुक्त राष्ट्रसंघिय महासभाको बैठक कहिले सुरु हुन्छ ?
A. अगष्ट महिनाको तेस्रो मंगलबार B. सेप्टेम्बर महिनाको तेस्रो मंगलबार
C. अक्टोबर महिनाको तेस्रो मंगलवार D. नोभेम्बर महिनाको तेस्रो मंगलबार
16. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
संस्थाहरु केन्द्रीय कार्यालय
a. विश्व बौद्धिक संगठन (WIPO) 1. लण्डन, जापान
b. अन्तर्राष्ट्रिय कानून संगठन (ILA) 2. जेनेभा,स्वीट्जरल्याण्ड
c. अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) 3. मेड्रिड, स्पेन
d. विश्व पर्यटन संगठन (WTO) 4. वासिङटन डि.सी, अमेरिका
A) a2,b1,c4,d3 B) a2,b3,c1,d4 C) a4,b3,c2,d1 D) a1,b2,c3,d4
17. सार्क राष्ट्रहरुमध्ये ग्ल्ण् को सदस्यता लिने देशको पहिलो देखिको क्रम कुन सही छ ?
A. भारत, अफगानिस्तान, पाकिस्तान, नेपाल र माल्दिभ्स
B. भारत, पाकिस्तान, अफगानिस्तान, माल्दिभ्स र नेपाल
C. भारत, नेपाल, अफगानिस्तान, माल्दिभ्स र पाकिस्तान
D. नेपाल, भारत, पाकिस्तान, माल्दिभ्स र अफगानिस्तान
18.विश्व वाघ दिवस,2023 को नारा निम्न मध्ये कुन हो ?
A. स्वस्थ पारिस्थितिकीय प्रणालीका लागि बाघ संरक्षण
B. बाघ संरक्षणका लागि स्वस्थ पारिस्थितिकीय प्रणाली
C. मानव – बाघ सहअस्तित्व
D. लोप हुनबाट रोकौ : बाघको संख्या दोब्बर बनाऔ
19. सन् 2024 मा प्रक्षेपण गर्ने तय भएको नेपाली स्याटेलाईटको नाम निम्न मध्ये कुन हो ?
A. मुनाल B. नेपाली स्याट-2 C. निप स्याट – I D. नेपाली स्याट -2
20. भ्रष्टचार सूचकांक, 2024 अनुसार विश्वको सबैभन्दा धेरै भ्रष्ट हुने देश कुन हो ?
A. सोमालिया B. भेनुजुएला C. सिरिया D. दक्षिण सुडान
Answers:
1. D 11. B
2. D 12. C
3. D 13. D
4. C 14. D
5. B 15. B
6. D 16. A
7. C 17. A
8. B 18. C
9. B 19. A
10.A 20. C
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100