1. तल दिइएका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ।
१. पृथ्वीमा विद्यमान जलवायुको अध्ययन गर्ने विज्ञानलाई Climatology भनिन्छ ।
२. चट्टानको बारेमा अध्ययन गर्ने विज्ञानलाई Petrology भनिन्छ ।
३. समुन्द्र र महासागरको बारेमा अध्ययन गर्ने विज्ञानलाई Oceanography भनिन्छ ।
a.१,२ सहि B. २,३ सहि C. १,३ सहि D.सबै सहि
2. नेपालको चेरापूञ्जी भनेर कुन ठाउँलाई चिनिन्छ ?
A. मनास्लु B.लुम्ले, कास्की C. जुम्ला D. सुन्दर हरैचा
3. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समूह I समूह II
A.खप्तड ताल 1. सल्यान
B. कामिनि दह 2.डोटी
C. माईपोखरी 3.संखुवासभा
D.कुभिण्डे दह 4. बारा
5. इलाम
A) a1,b2,c3,d4 B) a2,b4,c5,d1
C) a2,b1,c4,d3 D) a2,b3,c4,d1
4. तमाखुमा विष मिलाई हत्या गरिएका मल्ल राजा को हुन ?
A. सिद्धि नरसिंह मल्ल B.योग नरेन्द्र मल्ल C.अभय मल्ल D. लक्ष्मी नरसिंह मल्ल
5. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. अर्नाको लागि कोशीटप्पु वन्यजन्तु आरक्ष प्रसिद्ध छ ।
२. बाह्रसिंगेको लागि शुक्लाफाटा वन्यजन्तु आरक्ष प्रसिद्ध छ ।
A.दुवै ठिक B. दुवै बेठिक C.१ ठिक २ गलत D. २ ठिक १ गलत
6. २०७८ को जनगणना अनुसार सबैभन्दा कम जनसंख्या वृद्धिदर भएका जिल्लाहरु क्रमशः मिलाउनुहोस् ।
A. रामेछाप, खोटाङ, मनाङ, तेह्रथुम, भोजपुर
B. रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम
C. रामेछाप, मनाङ, खोटाङ, भोजपुर र तेह्रथुम
D. रामेछाप, खोटाङ, भोजपुर, मनाङ, र तेह्रथुम
7. सर्वप्रथम ब्रुटल्याण्डले कहिले दिगो विकास शब्दको प्रयोग गरेको थियो ?
A. सन् १९८६ B. सन् १९८५ C. सन् १९८७ D. सन् १९८८
8. संयुक्त राष्ट्रिय संघीय वातावरण कार्यक्रमको स्थापना कहिले भएको हो ?
A. सन् १९७२ डिसेम्बर १५B. सन् १९७२ डिसेम्बर १६
C.सन् १९७२ डिसेम्बर १७ D. सन् १९७२ डिसेम्बर १८
9. एक गाउँ एक उत्पादन कार्यक्रम अन्र्तगत सुपारी उत्पादनका लागि छानिएको जिल्ला कुन हो ?
A. इलाम B. दाङ C. धादिङ D. झापा
10. आर्थिक वर्ष २०७९/०८० को सर्वेक्षण अनुसार गरीवीको रेखामुनी रहेका जनसंख्या कति प्रतिशत रहेको छ ?
A. १५.२ प्रतिशत B. ५१.१ प्रतिशत C. ५१.३ प्रतिशत D. १५.४ प्रतिशत
11. तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ।
१. नेपालमा छापाखानाको सुरुवात वि.स १९०८ मा भएको थियो ।
२. रेडियो नेपालको स्थापना वि.स २००७ चैत्र २० गते भएको थियो ।
३. रेडियो नेपालका पहिलो समाचार वाचक तारिणिप्रसाद कोईरला हुन ।
A.१,२ मात्र सहि B. सबै गलत C. १ र ३ मात्र सहि D. सबै सहि
12. नेपालमा स्वास्थ्य सम्बन्धी कार्यक्रम कुन योजना देखि गर्न थालिएको हो ?
A. चौथो योजना B. पाँचौ योजना C. छैठो योजना D. सातौ योजना
13. एशिया कप क्रिकेट २०२३ को विजेता राष्ट्र कुन हो ?
A. भारत B. श्रीलंका C. पाकिस्तान D. अष्टे«लिया
14. सार्कमा सबैभन्दा बढी वन क्षेत्र भएको देश कुन हो ?
A. भुटान B. माल्दिभ्स C. भारत D.बंगलादेश
15. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. ३० औ अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (COP-30) ब्राजिलले आयोजना गर्ने तय गरेको छ ।
२. कोप २८ सन् २०२३ मा UAE मा सम्पन्न भएको हो ।
A.१ मात्र सहि B.दुवै सहि C. १ सहि २ गलत D.२ सहि १ गलत
16. विश्व पर्यटन दिवस कहिले मनाईन्छ ?
A. सेप्टेम्बर १० B. सेप्टेम्बर २० C. सेप्टेम्बर २७ D. सेप्टेम्बर ३०
17. चन्द्रमाको आफै प्रकाश नभएको तथ्य पत्ता लगाउने वैज्ञानिक को हुन ?
A. आर्किमिडिज B. न्युटन C. ग्यालिलियो D.चाल्र्स डार्विन
18. दोस्रो जनआन्दोलनका घाईते जिउँदो शहित मुकेश कायस्थलको निधन कहिले भएको हो ?
A. २०८० जेठ २७ B. २०८० बैशाख २७ C. २०८० बैशाख २८ D. २०८० जेठ २८
19. हुम्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा कहिले गरेको हो ?
A.वि.स २०८० बैशाख २९ गते B. वि.स २०८० जेठ ३० गते
C. वि.स २०८० असार ३० गते D. वि.स २०८० बैशाख ३० गते
20. सार्क बडापत्रमा हस्ताक्षर गर्ने प्रधानमन्त्री को हुन ?
A. वेनजिर झुटो B.जुनियर रिचर्ड जयवर्दन C. राजिव गान्धि D. कृष्ण प्रसाद भट्टराई
उत्तरहरुः
1. D 11. D
2. B 12. B
3. B 13. A
4. B 14. A
5. A 15. B
6. B 16. C
7. C 17. C
8. A 18. B
9. D 19. D
10. B 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 239