1. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. जैविक विविधताका हिसावले विश्वमा नेपाल 25 औ स्थानमा रहेको छ ।
२. हरेक वर्षको सेप्टेम्बर 2 मा नेपालमा जैविक विविधता दिवस मनाईन्छ ।
A. १ मात्र सहि B. २ मात्र सहि C. दुवै ठिक D. दुवै बेठिक
2. निम्न मध्ये कुन कुन भिटामिन पानीमा घुलनशील हुन्छ ?
A) A and B B) A and D C) A and C D) B and C
3. सत्यमोहन राष्ट्रिय पुरस्कार 2080 कसलाई प्रदान गरियो ?
A. पवन आलोक B. पौषराज पौडेल C. गोविन्द आचार्य D. डा. नवराज के.सी
4. प्रसिद्ध वैज्ञानिक अल्वर्ट आईस्टाईनका सम्बन्धमा तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ।
१. उनको जन्म फ्रान्समा भएको थियो ।
२. उनले सन् १९२१ मा नोवेल पुरस्कार प्राप्त गरेका थिए ।
३. उनको मुत्यु संयुक्त राज्य अमेरिकामा भएको थियो ।
A. सबै सहि B. १ र २ मात्र C. २ र ३ मात्र D. १ र ३ मात्र
5. महाभियोग सम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा गरिएको छ ?
A. १०० धारा B. १०१ धारा C. १०२ धारा D. १०३ धारा
6. युरो मुद्रा प्रयोग नगर्ने युरोपियन युनियनको सदस्य राष्ट्र कुन हो ?
A. बुल्गेरिया B. ग्रीस C. आयरल्याण्ड D. इटाली
7. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
राजा काम
a. जगज्योति मल्ल 1. बज्रयोगीको रथ चलाउने
b. भूपतिन्द्र मल्ल 2. पञ्चाग्नी तापेर तपस्या गर्ने
c. सिद्धिनरसिंह मल्ल 3. तलेजु भवानीसँग पासा खेल्ने
d. सूर्य मल्ल 4. न्यातपोलमा तन्त्रशास्त्रकी देवि सिद्धिलक्ष्मीको स्थापना गर्ने
A) a3,b4,c2,d1 B) a1,b2,c3,d4 C) a4,b3,c2,d1 D) a2,b1,c4,d3
8. दिगो विकासको शब्दको प्रयोग सर्वप्रथम कहिले गरिएको थियो ?
a. सन् 1983 B. सन् 1997 C. सन् 1987 D. सन् 1985
9. कञ्चनजंघा हिमाललाई पुँजा गर्ने जाति कुन हो ?
A. मेचे B. लेप्चा C. ह्योल्मो D. शेर्पा
10. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. सुगौली सन्धी हुँदा नेपालका राजा ग्रीवाणयुद्ध थिए ।
२. सुगौली सन्धी हुँदा नेपालका प्रधानमन्त्री भिमसेन थापा थिए ।
३. सुगौली सन्धीमा नेपालले आफ्नो एक तिहाई भुभाग गुमाएको थियो ।
A. १,२ सहि ३ गलत B. १,३ ठिक २ गलत C. २,३ ठिक १ गलत D. सबै ठिक
11. संयुक्त राष्ट्र संघको अग्रसरतामा सन् १९७५ मा कुन ठाउँमा प्रथम विश्व युद्ध सम्मेलन सम्पन्न भएको थियो ?
A. मेक्सिको B. कोपनहेगन C. नैरोवी D. बेईजिङ
12. ‘गुरही’ पर्व कुन जातिमा मनाईन्छ ?
A. चेपाङ B. राई C. थारु D. राजवंशी
13.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. वुच कमिसन २००९ का अध्यक्ष एन. एम वुच थिए ।
२. प्रशासन सूधार आयोग २०२५ का अध्यक्ष वेदानन्द झा थिए ।
३. प्रशासन सुधार आयोग २०३२ का अध्यक्ष भेष ब. थापा थिए ।
A. सबै सहि B. १,२ मात्र सहि C. २,३ मात्र सहि D. सबै गलत
14. चालु पन्ध्रौ योजना अनुसार वि.स २०८७ सम्ममा नेपालको प्रतिव्यक्ति आय कति पु¥याउने अनुमान गरिएको छ ?
A. १५९५ अमेरिकी डलर B. २९०० अमेरिकी डलर C. २१०० अमुरिकी डलर D. ३००० अमेरिकी डलर
15. ६० औ आदिवासि जनजातिको रुपमा राना थारुलाई कुन समुहमा सुचिकृत गरेको छ ?
A. अतिसिमान्तकृत B. सिमान्तकृत C. लोपोन्मुख D. सुविधा बञ्चित
16. राष्ट्रिय जनगणना २०७८ अनुसार तलका जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
प्रदेश वार्षिक जनसंख्या वृद्धिदर
a. कोशी प्रदेश 1. ०.७० प्रतिशत
b. मधेश प्रदेश 2. ०.८६ प्रतिशत
c. बागमति प्रदेश 3. ०.९७ प्रतिशत
d. कर्णाली प्रदेश 4. १.१९ प्रतिशत
A) a2,b3,c4,d1 B) a1,b2,c3,d4 C) a2,b4,c3,d1 D) a2,b1,c3,d4
17. पञ्चे बाजामा निम्न मध्ये कुन पर्दैन ?
A. दमाहा B. झ्याली C. सहनाई D. मादल
18. तल दिइएका जोडाहरु मध्ये कुन जोडा गलत छ ?
A. विश्व सिमसार दिवस – फेबु्रअरी २
B. विश्व सामाजिक न्याय दिवस – फेब्रुअरी २२
C. अन्तर्राष्ट्रिय भन्सार दिवस – जनवरी २६
D. विश्व रेडियो दिवस – फेबु्रअरी १३
19.“पानीको घाम” का लेखक देहाय मध्ये को हुन् ?
A. कृष्ण प्रसाद भट्टराई B. अमर न्यौपाने C. विष्णु भण्डारी D. श्रीभक्त खनाल
20. रुद्र ताल कुन जिल्लामा अवस्थित रहेको छ ?
A. म्याग्दी B. दाङ C. रुकुम D. बाग्लुङ
उत्तरहरुः
1. A 11. A
2. D 12. C
3. C 13. A
4. C 14. B
5. B 15. B
6. A 16. C
7. A 17. D
8. C 18. B
9. B 19. B
10. D 20. D
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100