भोलि सार्वजनिक बिदा - Chaitanya News
  • 2026-11-20
  • 04:28:50
  • बिहिबार,मंसिर ०४, २०८३
  • काठमाडौँ– सरकारले भोलि सार्वजनिक बिदा दिएको छ।

    गृह मन्त्रालयले एक सूचना जारी गर्दै इस्लाम धर्मावलम्बीहरूको पर्व इदउल फित्रको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको जनाएको गराको छ।