दार्चुला प्रदेश सभा (१) बाट नेपाली कांग्रेसका विक्रमसिंह धामी विजयी - Chaitanya News
  • 2026-04-26
  • 20:46:44
  • आइतबार,बैशाख १३, २०८३
  • दार्चुला प्रदेश सभा (१) बाट नेपाली कांग्रेसका विक्रमसिंह धामी विजयी

    दार्चुला प्रदेश सभा (१) बाट नेपाली कांग्रेसका विक्रमसिंह धामी विजयी

    दार्चुला– दार्चुला प्रदेशसभा क्षेत्र नम्बर १ बाट गठबन्धनबाट कांग्रेसका उम्मेदवार विक्रमसिंह धामी निर्वाचित भएका छन्।

    उनी नेकपा एमालेका उम्मेदवार हरदेव जोशीलाई १ हजार ६ सय ७६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

    धामीले १५ हजार १२७ मत प्राप्त गरे।

    उनका निकटतम प्रतिद्वन्द्वी जोशीले १३ हजार ४५१ मत प्राप्त गरे।