1. तलका भनाई ठीकरबेठिक के हुन ? छुट्रयाउनुहोस ?
1. प्रशान्त महासागर प्रत्येक वर्ष १ ईन्चका दरले खुम्चदै गईरहेको छ ।
2. प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग पुर्टोरिको द्धिप हो ।
A. 1 र 2 दुबै ठीक B. 1 र 2 दुबै बेठिक C. 1 ठिक र 2 बेठिक D.2 ठिक र 1 बेठिक
2. कति उचाईको भुभागलाई टुण्ड्रा जलवायु क्षेत्र भनिन्छ ?
A. 4 हजार मिटर देखि B. 4 हजार छ सय मिटर देखी माथि
C. 5 हजार मिटर देखी माथि D. 6 हजार मिटर देखी माथि
3. तलका समुह I र समुह II बीच जोडा जोडा मिलाउनका लागि कोड बाट सहि उत्तर छान्नुहोस ?
समुह I समुह II
a. माटाका भाडाँ 1. विरगञ्ज
b. ताप्के 2. टिकनबोडे
c. तेल 3. खोकना
d. चिउरा 4. भक्तपुर
5. धुनिवेसी
A) a-4,b-1,c-2,d-3 B) a-1,b-2,c-3,d-4,
C) a-2,b-3,c-4,d-1, D) a-4,b-1,c-3,d-2
4. तलका भनाई ठीकरबेठिक के हुन ? छुट्रयाउनुहोस ।
1.युरोपमा पुनर्जागरणका आन्दोलन इटालिबाट सुरु भएको हो ।
2.पुनर्जागरण प्रथम व्यक्ति दाँतेको जन्म ईटालिमा भएको हो ।
A. 1 र 2 दुबै ठीक B. 1 र 2 दुबै बेठिक
C.1 ठीक र 2 गलत D. 2 ठीक र 1 गलत
5. भुमण्डलमा मलको प्रयोगबाट हुने प्रदुषण कुन हो ?
A. कार्बन मोनोअक्साईड B.कार्बन डाईअक्साईड
C. नाईटस अक्साईड D.सल्फर डाईअक्साईड
6. तलका मध्ये कुन जिल्ला भित्रि मधेशमा पर्दैन ?
A. उदयपुर B. सिन्धुलि C. मकवानपुर D. सुनसरी
7. PMCT कार्यक्रम केसँग सम्बन्धित छ ?
A. आमा बाट बच्चामा सर्ने एच.आई. भी. को रोकथाम B. कालाजार रोगको रोकथाम
C. हात्तिपाईले रोग रोकथाम D. प्राईभेट मेडिकल सेन्टरको सवलीकरण
8. नेपालको पर्यटकिय स्थल रुवीभ्याली कुन जिल्लामा पर्दछ ?
A. सोलुखुम्बु B. मुगु C. मुस्ताङ्ग D. धादिङ्ग
9. बुढीगण्डकी जल विद्युत आयोजना कुन जिल्लामा पर्दछ ?
A. लम्जुङ्ग B. गोरखा र धादिङ C. मुगु D. बझाङ्ग
10. नेपालमा पाईने बनस्पति आधारमा जोडा मिलाउनुहोस ?
क. ठिग्रे सल्लाको बन १.उष्ण प्रदेशिय सदाबहार बन
ख. साज बन २.समशितोष्ण पतझर बन
ग. भोजपत्रको बन ३.लेकालि बनस्पति
घ.लेक पिपलको बन ४.समसितोष्ण सदाबहार कोणधारि बन
A. क-४,ख-१,ग-२,घ-३, B. क-२,ख-४,ग-३,घ-१,
C. क-१,ख-४,ग-३,घ-२ D. क-२,ख-१,ग-३,घ-४,
11. ‘महासा अमिनि (Mahsa Amini) कुन देशकी बिद्रोही नारी हुन् ?
A. ईरान B. ईराक C. पकिस्तान D. साउदी अरब
12. वि.सं. 1912 मा नेपाल तिब्बत (भोट) बीच युद्घ हुदाका बखत नेपालको प्रधानमन्त्री को थिए ?
A. भीमसेन थापा B. जंगबहादुर थापा C. रणदिप सिंह D. फत्तेजगं शाह
13. लिच्छवी कालमा कृषि उत्पादनमा लगाईने करलाई के भनिन्थ्यो ?
A. सिंकर B. भाग C. कर D. भोग
14. वि.स 2015 सालको आमनिर्वाचनमा संसदमा दोस्रो ठुलो राजनितिक दल कुन भएको थियो ?
A. नेपाल कम्युनिष्ट पार्टी B. गोरखा परिषद C. नेपाल प्रजा परिषद D. नेपाल जनहित
15. लालमोहर लगाउने चलन कुन राजाको पालादेखि भएको थियो ?
A. पृथ्वीनारायण शाह B. राजेन्द्रप्रताप शाह C. रणबहादुर शाह D. गीर्वाणयुद्घ
16. तलका भनाई ठीकरबेठिक के हुन ?छुट्रयाउनुहोस ।
1. बच्चाले समेत अनिबार्य रुपमा नुन किन्नुपर्ने गरी जारी गरिएको साल्ट एक्ट का विरुद्ध महात्मा गान्धीले दण्डी मार्च नाम अभियान चलाएका थिए ।
2.दण्डा मार्च अभियानमा सावरमति नदिबाट नुन निकाल्ने प्रयास भएको थियो ।
A. 1 र 2 दुबै ठीक B. 1 र 2 दुबै बेठिक C. 1 ठीक र 2 गलत D. 2 ठीक र 1 गलत
17. गोरखा पत्रको प्रकाशन कुन प्रधानमन्त्रिको पालामा शुरु भएको हो ?
A. वीर शमशेर B. चन्द्र शमशेर C. देव शमशेर D. भमि शमशेर
18. तलकामध्ये सबैभन्दा छोटो कार्यकाल भएका सयंक्त राष्ट्र संघका महासचिव को थिए ?
A. वान कि मुन B. बुत्रोश बुत्रोश घाली C. जेभिएर पेरेज दि कोयार D. कोफी अत्रान
19. नेपालका तर्फबाट साफटा (SAFTA) मा हस्ताक्षर कसले गरेका थिए ?
A. कमलबहादुर थापा B. डा.भेषबहादुर थापा
C. डा.प्रकाशचन्द्घ लोहनी D. डा. प्रकाशचन्द्घ महत
20. दक्षिण एशियालि क्षेत्रिय सहयोग संगठन (सार्क) का सम्बन्धमा तलका मध्ये कुन भनाई ठिक छ ?
i. सबै तहमा निर्णय लिंदा मतैक्यताका आधारमा लिईने छ ।
ii. दुई पक्ष तथा विवादास्पद विषय छलफलमा राखिने छ ।
A. i सही ii गलत B. ii गलत सही C. i र ii दुबै सही D. i र ii दुबै गलत
उत्तरहरुः
1. C 11. A
2. C 12. B
3. D 13. B
4. A 14. B
5. B 15. A
6. D 16. A
7. A 17. C
8. D 18. B
9. B 19. B
10. A 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamul, Kathmandu
Contact No. 01-4792427, 9851246100, 985114610
Post Views: 190