नेपाल प्रहरीका १९ जना इन्स्पेक्टर डिएसपीमा बढुवा (सूचीसहित) - Chaitanya News
  • 2026-11-20
  • 03:38:44
  • बिहिबार,मंसिर ०४, २०८३
  • नेपाल प्रहरीका १९ जना इन्स्पेक्टर डिएसपीमा बढुवा (सूचीसहित)

    नेपाल प्रहरीका १९ जना इन्स्पेक्टर डिएसपीमा बढुवा (सूचीसहित)

    काठमाडौँ– नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक९इन्स्पेक्टर० प्रहरी नायब उपरीक्षक९डीएसपी० मा बढुवा सिफारिस भएका छन्।

    प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार राती बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो।

    २०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएका ९८ जना प्रतिस्पर्धीबाट १९ जनालाई बढुवा सिफारिस गरिएको हो।

    सूची: