1. देहायको मध्ये कुन देश कर्कट रेखामा पर्दैन ?
A. वङगलादेश B. चीन C. मेक्सीको D. अष्ट्रेलिया
2. दिइएको मध्ये कुन भनाइ ठीक होइन ।
१. १७ डिग्री देशान्तरमा १ घण्टा ८ मिनेट हुन्छ ।
२. देशान्तर रेखाले कुन ठाउको समय कति छिटो वा ढिलो छ भनेर पत्ता लगाउन सकिन्छ ।
३. अक्षास रेखाले कुनैपनि ठाउको हावापानि कस्तो छ भनेर पत्ता लगाउछ ।
४. नेपालको प्रमाणित समय गौरिशंकर हिमाललाइ आधार मानेर निर्धारण गरीएको हो जुन रामेछाप जिल्लामा पर्दछ ।
A. सबै सहि B. १,२ मात्र सहि C. १,२ र ३ सहि ४ गलत D. सबै गलत
3. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. BIMSTEC को स्थापना सन् १९९७ जुन ६ मा भएको हो ।
२. नेपाल स्न २००४ मा BIMSTEC को सदस्य भएको हो ।
३. BIMSTEC को पाचौँ शिखर सम्मेलन सन् २०२२ मार्च ३० मा श्रीलंकाको कोलोम्बोमा भएको हो ।
A. सबै सहि B. १,२ मात्र सहि C. २,३ मात्र सहि D. सबै गलत
4. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
दशक नाराहरु
a. सन् २०१६ – २०२५ 1. International Decade For Action Deseart
b. सन् २०१५ – २०२४ 2. सबैका लागि दिगो उर्जा
c. सन् २०१४ – २०२४ 3. दोस्रो संयुक्त राष्ट्र संघीय गरिवी शिक्षा दशक
d. सन् २००८- २०१७ 4. United National Decades For Action Nutration
A) a1,b2,c3,d4 B) a3,b4,c1,d2 C) a4,b1,c2,d3 D) a3,b4,c1,d2
5. व्यापार विकासका लागि संयुक्त राष्ट्रसंघिय सम्मेलन को प्रधानकार्यालय कहाँ रहेको छ ?
a. न्युयोर्क B. जेनेभा स्विट्जरल्याण्ड C. जापान टोकियो D. रोम
6. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
आविष्कार वैज्ञानिक
a. टेलिफोन 1. ग्यालिलियो ग्यालिलि
b. वासिङ मेसिन 2. जे एल वियर्ड
c. टेलिभिजन 3. अलेक्जेन्डर ग्राहम वेल
d. थर्मामिटर 4. चाल्र्स स्टोन
A) a1,b2,c3,d4 B) a3,b2,c1,d4 C) a2,b1,c4,d3 D) a3,b4,c2,d1
7. अन्तरिक्षयमा प्रवेश गर्ने देशहरुको पहिलोबाट अन्तिम क्रम कुन सहि छ ?
A. रुस, अमेरिका, चीन, फ्रान्स, जापान, भारत B. रुस, अमेरिका, जापान, फ्रान्स, भारत, चीन
C. रुस, अमेरिका, फ्रान्स, जापान, भारत, चीन D. रुस, अमेरिका, फ्रान्स, जापान, चीन, भारत
8. भारतद्वारा चन्द्रयान घ कहिले चन्द्रमामा प्रक्षेपण गरेको हो ?
A. सन् २०२३ जुलाई २४ B. सन् २०२३ जुलाई १५
C. सन् २०२३ जुलाई १४ D. सन् २०२३ जुलाई १२
9. नेपालमा शासन गरेको प्रमुख वंश शासनकालका आधारमा उपयुक्त क्रम मिलाउनुहोस् ।
1. लिच्छवीकाल 2. सोम वंश 3. महिशपाल 4. किरात
A) 3, 4, 1, 2 B) 3, 2, 1, 4 C) 3, 4, 2, 1 D) 4, 3, 2, 1
10.The Spirit of Law पुस्तकका लेखकको हुन ?
A. मन्टेस्क्यु B. दिदिरो C. भोल्टयर D. जिन ज्याक्स रुसो
11. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
हिन्दु धर्मग्रन्थ
a. शिख 1. मुन्धुम
b. इस्लाम 2. गुरु ग्रन्थ सहिब
c. यहुदी 3. कूरान
d. किराँत 4. कैवाला
A) a1,b2,c3,d4 B) a2,b3,c4,d1 C) a2,b4,c3,d1 D) a4,b3,c2,d1
12. तलका मध्ये कुन चीन सरकारको सहयोगमा निर्माण भएको होईन ?
A) National Trading Complex b. राष्ट्रिय सभा गृह C. लुम्बिनी चिनी कारखाना D. केन्द्रीय तथ्यांक विभाग
13. राष्ट्रिय जनगणना २०७८ अन्तिम नतिजा अनुसार भाडाँमा बस्ने जनसंख्या कति प्रतिशत रहेको छ ?
A) 12.8 % B) 16.4 % C) 8.3% D) 12.1 %
14. विश्वको जनसंख्या कहिले ८ अर्व पुग्यो ?
A) 2023 नोभेम्बर 15 B) 2023 सेप्टेम्बर 15 C) 2022 सेप्टेम्बर 15 D) 2022 नोभेम्बर 15
15. . तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
a. ईसा अवार्ड 2023 -सन्दुक रुईत b. मानश्री पुरस्कार 2023 – महाविर पुन
C. मदन पुरस्कार 2078 – नवराज लम्साल D. बसुन्धरा पुरस्कार २०७९ – थानबहादुर रावल
16.World Bank का अनुसार सन् 2023 मा नेपालको Economic Growth कति प्रतिशत हुने अनुमान गरेको छ ?
A) 3.24 % B) 3.5 % C) 4.1 % D) 4.75 %
17. महात्मा गान्धीको हत्या कसले गरेका हुन ?
A. गोपालकृष्ण गोख्ले B. नाथुराम गोडसे C. जाकिर हुसेन D. लियाकल अली खा
18. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
औद्योगिक क्षेत्रको नाम स्थापना मिति
A. बालाजु औद्योगिक क्षेत्र – वि.स २०१६
B. हेटौडा औद्योगिक क्षेत्र – वि.स २०२०
C. पाटन औद्योगिक क्षेत्र – वि.स २०२१
D. धरान औद्योगिक क्षेत्र -वि.स २०२९
19. Biopol (Biodegradable Polymer) भनेको केहो ?
a. २० माईक्रोभन्दा कम मोटाईको प्लाष्टिक B. सजिलै गलेर माटोमा मिल्ने प्लाष्टिक
C. उच्च गुणस्तरिय प्लाष्टिक D. निम्न गुणस्तरको प्लाष्टिक
20.’ युरो- १ ’ केसँग सम्बन्धित छ ?
A. सवारी साधन मापदण्ड B. आर्थिक सुरक्षाको कार्यक्रम
C. युरोपेली साझा मुद्रा D. युरोपेली साझा बजार
उत्तरहरुः
1. D 11. B
2. C 12. D
3. A 13. A
4. C 14. D
5. B 15. D
6. D 16. C
7. D 17. B
8. C 18. C
9. C 19. B
10. A 20. A
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamul, Kathmandu
Contact No. 01-4792427, 9851246100, 985114610