टी–२० क्रिकेट: करण केसीले लिए आयरल्यान्ड ‘ए’ को पहिलो विकेट - Chaitanya News
  • 2026-07-30
  • 02:05:06
  • बुधबार,साउन १३, २०८३
  • टी–२० क्रिकेट: करण केसीले लिए आयरल्यान्ड ‘ए’ को पहिलो विकेट

    टी–२० क्रिकेट: करण केसीले लिए आयरल्यान्ड ‘ए’ को पहिलो विकेट

    काठमाडौँ– टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को पहिलो विकेट लिएको छ। आयरल्यान्ड ‘ए’ को पहिलो विकेट करण केसीले लिएका हुन्। उनले आयरल्यान्ड ‘ए’ का ओपनर ब्याट्सम्यान मार्क एडिरलाई बोल्ड गरे।

    पहिलो ओभरको दोस्रो बलमा मार्क आउट हुँदा आयरल्यान्डले केवल चार रन बनाएको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ ले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो।