1. तलका दिइएका जोडाहरु मध्ये कुन सहि छ ?
१. मंगल ग्रहको ठुलो उपग्रह – Phobos
२. सौर्य परिवारको सबैभन्दा ठुलो ग्रह – Ganymede
३. अरुण ग्रहको सबैभन्दा ठुलो उपग्रह – Titan
A. १,२ सहि ३ गलत B. १ गलत २,३ सहि C. २ गलत १,३ सहि D. सबै गलत
2. चालु पन्ध्रौ योजना अनुसार योजनाको अन्त्य सम्म कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान कति पु¥याउँने लक्ष्य राखेको छ ?
A. १० प्रतिशत B. २० प्रतिशत C. २५ प्रतिशत D. ३० प्रतिशत
3. राष्ट्रिय जनगणना २०७८ अनुसार जनघनत्व कति रहेको छ ?
A. १८० जना प्रतिवर्ग किलोमिटर B. १९८ जना प्रतिवर्ग किलोमिटर
C. १९० जना प्रतिवर्ग किलोमिटर D. १९१ जना प्रतिवर्ग किलोमिटर
4. राष्ट्रपतिले को समक्ष आफ्नो पद तथा गोपनीयताको सफथ लिने व्यवस्था रहेको छ ?
A. प्रधानमन्त्री B. सभामुख C. प्रधानन्यायधीश D. उपराष्ट्रपति
5.’Horn Of Africa ‘ मा नपर्ने मुलुक कुन हो ?
A) Ethiopia B) Djibouti C) Somalia and Eritrea D) Ghana
6. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. Red Planet 1. Saturn
b. Blue Planet 2. Jupiter
c. Kings Of Planet 3. Mars
d. Golden Planet 4. Earth
A) a4,b1,c2,d3 B) a3,b4,c2,d1 C) a2,b3,c4,d1 D) a1,b2,c3,d4
7. नेपालमा लेप्चा जातिको मुख्य बसोबास कहाँ छ ?
A. झापा B. ताप्लेजुङ C. धनकुटा D. इलाम
8. मगर समुदायमा बोलिने खाम भाषा कुन भाषिक परिवारमा पर्दछ ?
A. भारोपेली B. आग्नेय C. भोट वर्मेली D. द्रविड
9.’Freedom From Fear’ कस्को कृति हो ?
A. बाराक ओवामा B. नेल्सन मण्डेला C. आङसाङ सुकी D. मदर टेरेसा
10. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. मेसोपोटामिया 1. मलावी
b. पर्सिया 2. लेसोथ
c. बसुटोल्याण्ड 3. इरान
d. न्यासाल्याण्ड 4. इराक
A) a4,b1,c2,d3 B) a4,b3,c2,d1 C) a2,b3,c4,d1 D) a1,b2,c3,d4
11. अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (ISO9001: 2015) प्राप्त गर्ने पहिलो स्थानीय तह कुन हो ?
a. तिलोत्तमा नगरपालिका B. राजविराज नगरपालिका
C. शिवसताक्षी नगरपालिका D. तारकेश्वर नगरपालिका
12.ढाका कपडाको राजधानी भनेर कुन जिल्लालाई चिनिन्छ ?
A. भक्तपुर B. पाल्पा C. भोजपुर D. लमजुङ
13. दिइएका मध्ये कुन भित्रि मधेशको जिल्ला होईन ?
A. उद्यपुर B. मकवानपुर C. सिन्धुपाल्चोक D. सिन्धुली
14. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
आविष्कार आविष्कारक
a. बेलुन 1. चाल्र्स स्टोन
b. डाईनामाईट 2. इब्ल्यु स्टरजन
c. इलेक्ट्रो म्याग्नेट 3. जोसेफ र ज्याकोभ मोन्ट गोल्फर
d. वासिङ मेसिन 4. अल्फ्रेड वर्नहार्ड नोबेल
A) a3,b4,c2,d1 B) a2,b3,c1,d4 C) a3,b4,c1,d2 D) a1,b2,c3,d
15. वनस्पति अनुसन्धानका प्रतिपादक को हुन ?
a. माईकल फराडे B. अटोहान C. डाल्टन D. जगदीशचन्द्र बोस
16. जनस्वास्थ्य सम्बन्धी कानून बनाउने विश्वको पहिलो देश कुन हो ?
A. चिन B. अमेरिका C. वेलायत D. जापान
17. नेपालले सिमसार महासन्धिमा कहिले हस्ताक्षर गरेका थियो ?
A. सन् १९८७ डिसेम्बर १७ B. सन् १९८७ डिसेम्बर १८
C. सन् १९८७ डिसेम्बर १९ D. सन् १९८७ डिसेम्बर २०
18. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. CITES को स्थापना सन् १९७५ जुलाई १ मा भएको हो ।
२. CITES को प्रधानकार्यालय वाशिङ्टन डि.सी मा रहेको छ ।
३. नेपालले CITES मा १९७५ जुन १८ मा हस्ताक्षर गरेको हो ।
A. १,२ मात्र सहि B. २,३ मात्र सहि C. १,३ मात्र सहि D. सबै सहि
19. राणाकालमा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो ?
A. ३० B. ३३ C. ३५ D. ३८
20. नेपालमा कृषि गणनाको सूरुवात कहिलेबाट भएको हो ?
A. वि.स २०१८ B. वि.स २०२२ C. वि.स २०२४ D. वि.स २०२५
उत्तरहरु:
1. A 11. A
2. D 12. B
3. B 13. C
4. C 14. A
5. D 15. D
6. B 16. C
7. D 17. A
8. C 18. D
9. C 19. C
10.B 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100