कस्तो रहला आजको मौसम? - Chaitanya News
  • 2026-11-20
  • 00:42:07
  • बिहिबार,मंसिर ०४, २०८३
  • काठमाडौँ– आज (सोमबार) हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू‘–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।