त्रिकोणात्मक टी–२०: नेदरल्यान्ड्सलाई हराउन नेपालले १८५ रन बनाउनुपर्ने - Chaitanya News
  • 2026-06-07
  • 11:09:34
  • आइतबार,जेठ २४, २०८३
  • त्रिकोणात्मक टी–२०: नेदरल्यान्ड्सलाई हराउन नेपालले १८५ रन बनाउनुपर्ने

    त्रिकोणात्मक टी–२०: नेदरल्यान्ड्सलाई हराउन नेपालले १८५ रन बनाउनुपर्ने

    काठमाडौँ– त्रिकोणात्मक टी – २० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ।

    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन बनाएको हो।