त्रिकोणात्मक टी–२०: नेदरल्याण्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल - Chaitanya News
  • 2026-07-31
  • 06:55:47
  • शुक्रबार,साउन १५, २०८३
  • त्रिकोणात्मक टी–२०: नेदरल्याण्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

    त्रिकोणात्मक टी–२०: नेदरल्याण्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

    काठमाडौँ– त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

    टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

    पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।