नामिबियासँग २० रनले हार्‍यो नेपाल - Chaitanya News
  • 2026-11-19
  • 21:18:32
  • बिहिबार,मंसिर ०४, २०८३
  • नामिबियासँग २० रनले हार्‍यो नेपाल

    नामिबियासँग २० रनले हार्‍यो नेपाल

    काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा मंगलबार घरेलु टोली नेपाल पराजित भएको छ। नामिबियाले नेपाललाई २० रनले हराएको हो।