त्रिकोणात्मक टी–२० मा कप्तान रोहितले नै लिए नामिबियाको तेस्रो विकेट - Chaitanya News
  • 2026-10-05
  • 18:59:53
  • सोमबार,आश्विन १९, २०८३
  • त्रिकोणात्मक टी–२० मा कप्तान रोहितले नै लिए नामिबियाको तेस्रो विकेट

    त्रिकोणात्मक टी–२० मा कप्तान रोहितले नै लिए नामिबियाको तेस्रो विकेट

    काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालले नामिबियाको तेस्रो विकेट लिएको छ। नामिबियाको तेस्रो विकेट पनि कप्तान रोहित पौडेलले नै लिएका हुन्।

    उनले नामिबियाका चौथो नम्बरका ब्याट्सम्यान जन फ्राइलिंकलाई पाँच रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका हुन्। १०.४ ओभरमा फ्राइलिंक आउट हुँदा नामिबियाले ६२ रन बनाएको छ।