नेपालले दियो नेदरल्यान्ड्सलाई १७३ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-07
  • 11:08:13
  • आइतबार,जेठ २४, २०८३
  • नेपालले दियो नेदरल्यान्ड्सलाई १७३ रनको लक्ष्य

    नेपालले दियो नेदरल्यान्ड्सलाई १७३ रनको लक्ष्य

    काठमाडौँ– आईसीसी क्रिकेट विश्व कप लिग– २ प्रतियोगितामा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ७३ रनको सामान्य लक्ष्य दिएको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९।३ ओभरमा अलआउट हुँदै एक सय ७२ रन बनाएको हो।