आईसीसी विश्वकप लिग–२: नेपालले पाँचौँ विकेट गुमायो - Chaitanya News
  • 2026-10-04
  • 15:38:32
  • आइतबार,आश्विन १८, २०८३
  • आईसीसी विश्वकप लिग–२: नेपालले पाँचौँ विकेट गुमायो

    आईसीसी विश्वकप लिग–२: नेपालले पाँचौँ विकेट गुमायो

    काठमाडौँ– आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पाँचौँ विकेट गुमाएको छ। १ रन बनाएका दीपेन्द्र सिंह ऐरी रनआउट भएका हुन्।

    टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २७.४ ओभरमा ५ विकेटको क्षतिमा ९३ रन बनाएको छ।